• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

शिक्षक संघ नगर समिति सुनवलको अध्यक्षमा खेमलाल शर्मा

  •  
  • २०७९ माघ २८, शनिबार १८:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पुजा लम्साल,सुनवल । नेपाल शिक्षक संघ नगर समिति सुनवल पश्चिम नवलपरासीको अध्यक्षमा खेमलाल शर्मा निर्वाचित हुनुभएको छ । सम्पन्न अधिवेसनले आगामी कार्यकालका लागि अध्यक्षमा शर्मा सहित १७ सदस्यिय समिति चयन गरेको हो । नवगठित समितिको महिला उपाध्यक्षमा सरिता थपलिया, उपाध्यक्षमा हरिकुमार ढकाल, सचिवमा ऋषि पोखरेल, अर्थ सचिवमा ठाकुर प्रसाद खनाल, महिला सहसचिवमा हिमादेवी न्यौपाने, सहसचिवमा शंकरमणी पाण्डेय, सहसचिव समावेशीमा खेमबहादुर नेपाली, पूर्णिमा चौधरी, अर्थ सहसचिवमा चन्दा चौधरी निर्वाचित हुनुभएको शिक्षक संघ पश्चिम नवलपरासीकी उपाध्यक्ष एवं निर्वाचन संयोजक मनमाया गुरुङले जानकारी दिनुभएको छ ।

    यसैगरी सदस्यहरुमा क्रमशः हरिमाया अर्याल, शारदा पौडेल, जीवन पाण्डेय, योगश बस्याल, बुद्धिप्रसाद अधिकारी, टेकराज पाण्डे, कुशमाया ढकाल निर्वाचित हुनुभएको निर्वाचन संयोजक गुरुङले जानकारी दिनुभयो । सोही अवसरमा वडा प्रतिनिधि पनि चयन गरिएको छ । वडा नं ३ मा तारादेवी क्षेत्री,वडा नं ५ मा मोतीलाल कहाँर, वडा नं ९ मा चन्द्रमाया चौधरी, वडा नं १२ मा डिल्लीराम पौडेल र वडा नं १३ मा मुरारी यादव चयन हुनुभएको निर्वाचन संयोजक गुरुङले जानकारी दिनुभयो ।

    Post Views: 201

    प्रकाशित मिति: २०७९ माघ २८, शनिबार १८:३५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद
    सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास
    बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग
    ताजा अपडेट
    • १. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • ४. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ५. बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग

    चर्चित
    • १. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • २. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ३. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ४. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.