• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

जनजाती महासंघ सुनवलको अधिवेसनको तयारी तिव्र, विभिन्न उप समिति गठन

  •  
  • २०७९ माघ २९, आईतवार १८:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल ।आगामी फागुनमा हुने नेपाल आदिवासी जनजाती महासंघ समन्वय परिषद् सुनवलको दोस्रो अधिवेसनको तयारी स्वरुप विभिन्न उपसमिति गठन गरिएको छ । आज आईतवार सुनवल १ सोमनाथमा नगर समन्वय परिषदका उपाध्यक्ष निर्मला सारु मगरको अध्यक्षतामा बसेको बैठकले नगर परिषद्को अधिवेसन कार्यक्रम तयारीका वारेमा छलफल गर्दै विभिन्न उपसमिति गठन गरेको हो ।

    सचिब सञ्जय कुमार श्रेष्ठको संयोजकत्वमा मञ्च व्यबस्थापन समिति, कोषाध्यक्ष हेम बहादुर थापाको संयोजकत्वमा आर्थिक सङकलन समिती, उपाध्यक्ष निर्मला सारु मगरको संयोजकत्वमा साँस्कृतिक समिति, सहसचिव सिता गुरुङ्गको संयोजकत्वमा अतिथि सत्कार समिति र जोग बहादुर चौधरीको संयोजकत्वमा स्वयसेवक परिचालन समिति गठन भएको महासंघ जिल्ला परिषद नवलपरासीका सल्लाहकार मन बहादुर थापा मगरले जानकारी दिनु भएको छ ।

    बैठकमा आगामी फागुन ९ गते लुम्बिनी चिनि उधोग सुनवलको सि गेटको प्राङ्गणमा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरको प्रमुख आतिथ्यतामा भब्यताका साथ दोस्रो अधिबेशन सम्पन्न गर्ने निणर्य पारित भएको सल्लाहकार थापा मगरले जानकारी दिनुभयो ।

    Post Views: 74

    प्रकाशित मिति: २०७९ माघ २९, आईतवार १८:३४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो इन्टर–कलेज छात्रा बास्केटबल प्रतियोगिता काठमाडौंमा सुरु
    १९ नेपाली विद्यार्थीलाई अष्ट्रेलिया अवार्ड्स छात्रवृत्ति
    पाकिस्तानको सहयोगमा ज्ञानोदय माध्यमिक विद्यालयमा आधुनिक कम्प्युटर ल्याब स्थापना
    ताजा अपडेट
    • १. भरतपुर नेत्र अस्पताललाई पाकिस्तानको डिजिटल सहयोग, राजदूत हाश्मीको लुम्बिनी–चितवन भ्रमण सम्पन्न

    • २. एआईआईएचई र इपक्यानले काठमाडौंमा पार्टनर्स मिट तथा इन्फो सेसन सम्पन्न

    • ३. दोस्रो इन्टर–कलेज छात्रा बास्केटबल प्रतियोगिता काठमाडौंमा सुरु

    • ४. १९ नेपाली विद्यार्थीलाई अष्ट्रेलिया अवार्ड्स छात्रवृत्ति

    • ५. पाकिस्तानको सहयोगमा ज्ञानोदय माध्यमिक विद्यालयमा आधुनिक कम्प्युटर ल्याब स्थापना

    चर्चित
    • १. १९ नेपाली विद्यार्थीलाई अष्ट्रेलिया अवार्ड्स छात्रवृत्ति

    • २. भरतपुर नेत्र अस्पताललाई पाकिस्तानको डिजिटल सहयोग, राजदूत हाश्मीको लुम्बिनी–चितवन भ्रमण सम्पन्न

    • ३. दोस्रो इन्टर–कलेज छात्रा बास्केटबल प्रतियोगिता काठमाडौंमा सुरु

    • ४. एआईआईएचई र इपक्यानले काठमाडौंमा पार्टनर्स मिट तथा इन्फो सेसन सम्पन्न

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक:  पुजा लम्साल

    संवाद्दताः भिमदेव भट्टराई, दिपक कुमार मिश्र

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.