• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

प्रथम वडाअध्यक्ष कप करातेमा बनाहा डोजो प्रथम, किर्तिपुर र बन्कट्टी क्रमश – द्धितिय र तृतिय

  •  
  • २०७९ फाल्गुन ८, सोमबार १०:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल । प्रथम वडाअध्यक्ष कप जिल्ला स्तरीय कराते प्रतियोगितामा बनाहा डोजो टिम प्रथम भएको छ । सुनवल-३ किर्तिपुर कराते शाखा डोजोको आयोजनामा पश्चिम नवलपरासीको सुनवलमा फाल्गुन ६ र ७ गते सञ्चालन भएको प्रतियोगितामा १० गोल्ड, ४ सिल्भर र ५ ब्रोन्ज प्राप्त गर्दै बनाहा डोजो टिम प्रथम भएको हो । यस्तै ८ गोल्ड, १० सिल्भर र १० ब्रोन्ज सहित किर्तिपुर डोजो टिम द्धितिय भएको छ भने ५ गोल्ड, ५ सिल्भर र ६ ब्रोन्ज सहित बन्कट्टी एस.के. एफ डोजो टिम तृतिय भएको छ । करिव १६ वटा डोजोको सहभागिता रहेको उक्त प्रतियोगितामा कुल ५० गोल्ड मेडल, ५० सिल्भर र १०० भन्दा बढी ब्रोन्ज मेडल वितरण गरिएको थियो ।

    आईतवार भएको समापन समारोहलाई सम्बोधन गर्दै प्रमुअ अतिथि सुनवल नगरप्रमुख विमला अर्यालले आगामी दिनमा कराते खेलको विस्तार र प्रवद्र्धनका लागि नगरपालिकाले थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

    कार्यक्रममा जिल्ला खेलकुद विकास समिती एवं लुम्बिनी भलिबल संघका उपाध्यक्ष रमेश कर्मचार्य , वडा न.३ का वडा अध्यक्ष पबिन गुरुङ लगायतले सुनवल क्षेत्रमा नै प्रथम पटक आयोजना गरीएको यस प्रतियोगिताले आगामी दिनमा थप यस किसिमका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो ।


    कार्यक्रममा जनप्रतिनिधि,पुर्व जनप्रतिनिधि एवं विभिन्न संघ सस्थाका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
    कार्यक्रममा प्रशिक्षक एव्ां किर्तिपुर डोजोकी अध्यक्ष कमला रानाले सम्पुणलाई धन्यवाद दिदै कार्यक्रमको समापन गर्नु भएको थियो।

    कार्यक्रम आयोजक समिती सदस्य राम कुमार बि.कको स्वागत मन्तव्य रहेको कार्यक्रम सन्चालन डोजोका सचिब रोशन श्रेष्ठले गर्नु भएको थियो ।

    कार्यक्रममा खेलाडिहरुलाई मेडल र प्रमाणपत्र , सहयोगी दाताहरुलाई सम्मान पत्र र रेफ्रीहरुलाई मायाको चिनो र सम्मान पत्र वितरण गरिएको थियो ।

    Post Views: 305

    प्रकाशित मिति: २०७९ फाल्गुन ८, सोमबार १०:३९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    पालिका  अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी
    गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने
    ताजा अपडेट
    • १. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • २. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ३. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ४. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    • ५. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    चर्चित
    • १. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • २. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ३. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.