• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

भाषा,कला र संस्कृतिको संरक्षणका लागि आफुहरु नै सक्रिय हुनुपर्छ – विरकट्टा मगर

  •  
  • २०७९ फाल्गुन ९, मंगलवार १९:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पुजा लम्साल,सुनवल ।नेपाल मगर संघ केन्द्रिय सहअध्यक्ष दल बहादुर विरकट्टा मगरले आदिवासी जनजातिहरुको भाषा,कला र संस्कृतिको संरक्षण र विस्तारका लागि आफुहरु नै सक्रिय रहनुपर्ने बताउनुभएको छ । आज सुनवलमा सम्पन्न नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् सुनवल नवलपरासीको छैठौ वार्षिक साधारणसभा तथा दोस्रो अधिवेसन कार्यक्रमलाई सम्बोधन गर्दै उहाले सो कुरा बताउनुभएको हो ।

    नेपाल आदिवासी जनजाति महासंघ लुम्विनी प्रदेशका सल्लाहकार समेत रहनुभएका विरकट्टा मगरले विगतका विभिन्न आन्दोलनहरुमा आदिवासी जनजातिहरु सक्रिय भुमिका रहे पनि हाल राज्यको निणर्ायक तहमा आदिवासी जनजातिहरुको उल्लेख्य प्रतिनिधित्व हुन नसक्नु दुखद् भएको बताउनुभयो । राज्यका हरेक क्षेत्रमा आदिवासी जनजातिहरुको उल्लेख्य पहुच र विस्तार हुनुपर्ने उहाको भनाई छ ।

    प्रमुख अतिथि विरकट्टा मगरले विविध कारणले आफ्ना हक अधिकारको प्राप्ती र त्यसको उपभोगमा आफुहरुलाई बञ्चित गरिएकोमा आपत्ति जनाउनुभयो ।

    नगर समन्वय परिषद्का अध्यक्ष देवबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका जिल्ला अध्यक्ष तारा राना, तमु ह्युला छोजधिका केन्द्रिय सल्लाहकार ठाकुर जंग गुरुङ, निर्वतमान जिल्ला सचिव एव्ां सुनवल वडा नं १ का वडाध्यक्ष मानबहादुर थापा मगर, नेपाल तामाङ घेदुङका दोर्जे तामाङ, नेवा दे दवुका जिल्ला सल्लाहाकार काजीमान श्रेष्ठ, सुनवल नगरपालिका वडा नं ३ का वडाध्यक्ष पविन गुरुङ, उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य, पुर्व नगर अध्यक्ष वल बहादुर थापा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    उहाहरुले पछिल्लो समय आदिवासी जनजातिहरुको संस्कृति हराउदै गएकाले सर्वप्रथम आफुहरुको भाषा र संस्कृतिको संरक्षणका लागि अनौपचारिक रुपमा भाषा कक्षाहरु सञ्चालन गर्नुपर्ने, राज्यका विभिन्न स्थान तथा संयन्त्रहरुमा समावेशी तथा समानुपातिकबाट नभई प्रत्यक्ष र खुल्ला रुपमा लड्नुपर्ने, तिन तहका सरकारबाट प्रयाप्त बजेट विनियोजन हुनुपर्ने लगायतका कुराहरुमा जोड दिनुभएको थियो ।

    महासंघका कोषाध्यक्ष हेमबहादुर थापा मगरको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन उपाध्यक्ष निर्मला शारु मगरले गर्नुभएको थियो । कार्यक्रममा महासंघमा आवद्ध विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, नगर भित्र बसोवास गर्ने विभिन्न आदिवासी जनजातिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

    Post Views: 83

    प्रकाशित मिति: २०७९ फाल्गुन ९, मंगलवार १९:३२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुयान एजुकेशन विश्वव्यापी शिक्षाका लागि सम्पूर्ण समाधान
    आईसीसीसीद्वारा आयोजित ‘स्टडी एब्रोड फेयर २०२६’ सफलतापूर्वक सम्पन्न
    काँग्रेस बिशेष महाधिबेशन पूर्ब संध्यामा नवलपरासी पश्चिमबाट हस्ताक्षर फिर्ता
    ताजा अपडेट
    • १. फेकनको १५औँ वार्षिक साधारणसभा सम्पन्न, परामर्श व्यवसायको कानुनी ढाँचा र व्यवस्थापनमा छलफल

    • २. सुयान एजुकेशन विश्वव्यापी शिक्षाका लागि सम्पूर्ण समाधान

    • ३. आईसीसीसीद्वारा आयोजित ‘स्टडी एब्रोड फेयर २०२६’ सफलतापूर्वक सम्पन्न

    • ४. EPCAN को तेस्रो वार्षिक पिकनिक सफल बनाउन सहयोग गर्ने सबैप्रति अध्यक्ष अर्जुन कुमार बस्नेतको धन्यवाद

    • ५. नेपाली कांग्रेसको विशेष महाधिवेशन : कतिले गराए नाम दर्ता ?

    चर्चित
    • १. काँग्रेस बिशेष महाधिबेशन पूर्ब संध्यामा नवलपरासी पश्चिमबाट हस्ताक्षर फिर्ता

    • २. युनाइटेड टेक्निकल स्कुल र हब इन्टरनेशनल एजुकेसनबीच संयुक्त बन्डल एजुकेसन प्याकेज सञ्चालनका लागि समझदारी

    • ३. ९औँ वार्षिकोत्सव मनाउँदै RightPath Career Counselling, विद्यार्थीका लागि विशेष अफरको घोषणा

    • ४. सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेट 

    • ५. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको औपचारिक उद्घाटन झाँकीसहितको जुलुस शुरु

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.