• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

वडा कार्यालय भित्र रहेको सिमलको रुख अबैध रुपमा काटियो

  •  
  • २०७९ फाल्गुन १२, शुक्रबार १४:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    प्रकाश न्यौपाने , नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १ मा सिमलको रुख अबैध रुपमा काटिको छ । रामग्राम नगरपालिका वार्ड नं ०१ सौवा टिकरमा रामग्रामका मेयर धनपत यादवका भाइ घनश्याम यादवको मिलोमतोमा काठ तस्करी भइरहेको स्थानियले बताएका छन्।

    जिल्ला बन डिभिजन कार्यालय पश्चिम नवलपरासीसग अनुमति नलिइ सिमल कटिएको थियो । रामग्राम नगरपालिका वार्ड नं ०१ मा पर्ने १४ कट्टा सरकारी जग्गामा रहेको जंगलमा मेयर धनपत यादव र वार्ड अध्यक्ष रुद्र प्रकाश उपाध्यायको मिलोमतोमा उक्त काठको अवैध तस्कारी भइरहेको स्थानियले बताएका छन् । मेयर र वडा अध्यक्षकै मिलेमतोमा रुख तस्करी गरिएको पाइएको छ ।

    वडा कार्यालय परिसर भित्र रहेको हरियो सिमलको रुख काट्दा जनप्रतिनिधिले वास्ता नगर्दा मेयर धनपत यादव र वडा अध्यक्ष रुद्र प्रकाश उपाध्यायलको मिलोमतोमा अवैध तरिकाले हरियो रुख तस्करी भएको स्थानीयले आरोप लगाएका छन् ।

    वडा कार्यालय परिसर भित्र रहेका सिमलको रुख काट्दै गर्दै ६ जना सहित १ टेयाकटर प्रहरीले पक्राउ गरी डिभिजन वन कार्यालयलाई बुझाएको डिभिजन वन कार्यालयका सूचना अधिकारी डिल राम पौडेलले जनाकारी दिनु भयो । उहाका अनुसार -“व्यक्तिगत वा सार्वजनिक जग्गामा रहेका सिमलका रुख कानुनी प्रक्रिया पूरा गरेर मात्र बेच्न तथा कटान गर्न पाइन्छ, तर कानुनी प्रक्रिया नपुयाई काटिएको छ ।“ हरियो रुख काट्नको लागि वन कार्यालयबाट अनुमती नलिई मनोमानी तरिकाले काटेपछि स्थानीयले प्रहरी र वन कार्यालयलाई जानकारी गराएका थिए ।


    वडा कार्यालय परिसरमा रहेका ८ वडा रुख काटिएको छ । जसमा २ वटा सिमल, २ वटा जामुन, ३ वटा आँप र २ वटा सिसम रहेको छ । लु ३ त २०५८ नम्बरको टयाक्टर समेत डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ । कटान गराउने ठेकेदारको नाम भने खुलेको छैन । पक्राउ परेकालाई छोड्न विभिन्न राजनीतिक दलका नेताहरको दबाब आएको समेत प्रहरीले जनाएको छ । पक्राउ परेका ६ जनामाथि बुधबार वन पैदवार हानी नोक्सानी अन्तर्गत नवलपरासी जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

    Post Views: 237

    प्रकाशित मिति: २०७९ फाल्गुन १२, शुक्रबार १४:०४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    पालिका  अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी
    गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने
    ताजा अपडेट
    • १. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • २. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ३. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ४. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    • ५. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    चर्चित
    • १. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • २. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ३. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.