• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

बालमैत्री शासन – नवलपरासीका ४ मध्ये पहिलो बन्ने प्रयासमा जुट्दै सरावल गाउपालिका

  •  
  • २०७९ फाल्गुन १४, आईतवार १८:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    न्यूज फायर,सुनवल ।पश्चिम नवलपरासीको सरावल गाउपालिकालाई बालमैत्री गाउँपालिका बनाउन गाउँपालिका लागि परेको छ । बालमैत्री गाउपालिका घोषणा हुन बाँकी रहेका जिल्लाका ४ गाउपालिका मध्ये सरावल गाउपालिकालाई पहिलो बालमैत्री गाउपालिका घोषणा गर्न गाउपालिका स्वयम अग्रसर रहेको देखीएको हो ।

    गाउपालिकाका प्रत्येक वडामा बालमैत्री स्थानिय शासन तर्फका सूचकहरु चरणवद्ध रुपमा पुरा गर्ने गरी अभियान सुरु गरिएको गाउपालिकाका अध्यक्ष सुखाडि प्रसाद चौधरीले बताउनुभयो । गत फाल्गुन १३ गते देखी गाउपालिकाले आयोजना गरेको बालमैत्री स्थानिय शासन सम्बन्धि अभिमुखीकरण कार्यक्रमको आज समापन गर्दै सरावल गाउपालिकालाई आगामी २०८३ साल भदौ २९ गते भित्र बालमैत्री स्थानिय शासन घोषणा कार्यका लागि सामुहिक प्रतिवद्धता समेत गरिएको छ ।

    गाउपालिकाको वडा नं १ मा वालमैत्री स्थानिय शासन सम्बन्धि कार्यक्रमहरु सञ्चालन भईरहेको र यही असार मसान्त भित्रमा वडा नं १ लाई बालमैत्री वडा घोषणा गर्ने गरी तैयारी भईरहेको गाउपालिका उपाध्यक्ष वासमति हरिजनले जानकारी दिनुभयो ।

    कार्यक्रममा विभिन्न वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य,वालमैत्री स्व्यमसेवक,बालक्लवका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

    वालमैत्री नगर गाउ घोषणा गर्न बालमैत्री स्थानिय शासन तर्फका ५१ वटा सूचकहरु चरणवद्ध रुपमा पुरा गर्नुपर्ने हुन्छ ।

    जिल्लामा ३ नगरपालिका र ४ गाउपालिका छन् । त्यसमध्ये सुनवल र रामग्राम बालमैत्री नगर घोषणा भई सकेका छन् । अव जिल्लाका बर्दघाट नगरपालिका सहित ४ गाउपालिका बालमैत्री घोषणा हुन बाँकी छ ।

    Post Views: 210

    प्रकाशित मिति: २०७९ फाल्गुन १४, आईतवार १८:४१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    पालिका  अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी
    गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने
    ताजा अपडेट
    • १. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • २. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ३. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ४. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    • ५. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    चर्चित
    • १. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • २. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ३. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.