• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

‘वर्दघाट नगरपालिकाको रकेट गति कार्यसम्पादन’ को यस्तो छ नमुना

  •  
  • २०७९ फाल्गुन १७, बुधबार १९:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+


    न्यूज फायर, नवलपरासी । नागरीकको सूचनाको हकलाई व्यवास्ता गर्दै पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले एक घण्टामा पाउनुपर्ने सूचना पुरै ३५ दिन लगाएर नमुना कार्यशैलि पेश गरेको छ । नियमित रुपमा मासिक पत्रकार सम्मेलन गर्दै आएको नगरपालिकाले पाँच मिनेट मै सूचना उपलब्ध गराउने घोषणा गरे पनि घोषणा अनुरुप सुचना उपलब्ध गराउन पालिका स्वयम् ढिलासुस्तीमा देखिएको छ ।


    हालै अख्तियारले बर्दघाट नगरपालिकाको गैरकानुनि रुपमा कर्मचारी भर्नाको विषयमा चासो देखाएपछि ग्यालेक्सी फोके टेलिभिजनका नवलपरासी सम्वाददाता सरोज धितालले सूचना माग गर्नुभएको थियो । उहाले नगरपालिकाले १ घण्टामा उपलब्ध हुने सूचना ३५ दिनमा प्राप्त गरेको र उक्त सूचना अझ अपुर्ण रहेको बताउनुभयो ।


    विभिन्न सुचना तथा जानकारी प्राप्त गर्न नगरपालिका कार्यालय पुग्ने कतिपय नागरीकलाई पाचँ मिनेट होईन महिनौ सम्म नगरपालिका कार्यालय धाउनुपर्ने वाध्यता छ ।


    यसले नगरपालिका र पालिका प्रतिनिधि एवं कर्मचारी नै गैरजिम्मेवार देखिएका छन् । जनताको सूचना र सञ्चारको हकमा पनि खेलवाड गर्ने पालिकाले गर्ने विभिन्न नीति कार्यक्रम र विकास योजना कार्यक्रमहरु पनि निर्धारित समयमा सम्पन्न र सफल हुनेमा पनि द्धिविधा छ ।


    कार्यालयले प्रदान गर्ने सेवा सुविधा जनमैत्री, प्रभावकारी र छिटोछरितो हुनुपर्नेमा सूचना कानुन निर्माणकर्ता नै कानुनको पालना नगरीनुले सार्वजनिक सेवा प्रवाहको प्रभावकारीतामा निराशा आएको छ । सार्वजनिक निकायमा रहेका सार्वजनिक महत्वका सूचना माग्ने र पाउने अधिकार सूचनाको हक हो ।


    नेपालमा सूचनाको हक सम्बन्धि ऐन २०६४ र नेपालको संविधानको धारा २७ मा सूचनाको हक सम्बन्धि व्यवस्था गरिएको छ । सूचना पाउनु सवै नागरीकको अधिकार हो भने माग भई आएको सूचना छिटो र सहज रुपमा उपलब्ध गराउनु सरकारको कतव्य हो । तर अझै पनि कतिपय सरकारी कार्यालय तथा स्थानिय तहहरुले सूचनाको हकलाई महत्व दिएको पाईदैन ।


    सेवाग्राहीले मागेको सूचना समेत उपलब्ध गराउन आनाकानी र आलटाल गर्ने नगरपालिकाले बिकासमा बिधी र पारदर्शिता अपनाउला भन्ने अपेक्षा कसरी गर्ने नगरवासीको प्रश्न रहेको छ ।

    Post Views: 166

    प्रकाशित मिति: २०७९ फाल्गुन १७, बुधबार १९:४१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै
    ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न
    लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना
    ताजा अपडेट
    • १. रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे नवलपरासीका युवराज ढकाल र प्रभा ज्ञवाली प्रदेश सदस्यमा निर्वाचित

    • २. करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै

    • ३. ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न

    • ४. लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना

    • ५. ड्रीम अन एजुकेशनल कन्सल्टेन्सीको बहुप्रतीक्षित “इनोभेसन डे २.०” कार्यक्रम भव्य रूपमा सम्पन्न

    चर्चित
    • १. रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे नवलपरासीका युवराज ढकाल र प्रभा ज्ञवाली प्रदेश सदस्यमा निर्वाचित

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.