• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सुनवलमा सुरु भयो ३ महिने किशोरी आत्मरक्षा तालीम

  •  
  • २०७९ फाल्गुन १८, बिहीबार १८:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    न्युज फायर, सुनवल। पश्चिम नवलपरासीको सुनवल ४ स्थित महाकबी देबकोटा नमुना माध्यामिक विद्यालयमा आज देखी ३ महिने किशोरी आत्मरक्षा तालीम सुरु भएको छ । सामाजिक बिकास डिभिजन कार्यालय रुपन्देहीको आयोजनामा विद्यार्थीहरूका लागि आत्मरक्षा तालीम सुरु भएको हो ।

    तालिममा सुनवल नगरपालिका भित्रका ६ बिधालयका ५/५ जना किशोरीहरुको सहभागीता रहको छ । महाकबी देबकोटा नमुना मा.बि का खेल शिक्षक नारायण गुरुङले प्रशिक्षण दिने आत्मरक्षा तालिममा महाकबी देबकोटा नमुना मा.बि.लुम्बिनी मा.बि, जनसेवा मा.बि, रमवापुर मा.बि , सुनवल मा.बि र प्रगति मा.विका छात्राहरुको सहभागीता रहेको छ ।

    आज एक कार्यक्रमका विच तालिमको उदघाट्नमा बोल्दै प्रमुख अतिथी सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्यालले बिधालयका किशोरीहरुको लागि आत्मरक्षा तालिमको लागि सुनवल नगरपालीकालाई छनोट गरेकोमा सामाजिक बिकास डिभिजन कार्यालय रुपन्देहीलाई धन्यवाद दिदै किशोरीहरुलाई आफुले सिकेको ज्ञान समाजमा अरुलाई पनि सिकाउन सक्ने गरि तालीममा सहभागी हुन आग्रह गर्नुभयो ।

    सामाजिक बिकास डिभिजन कार्यालयका प्रमुख दिवाकर भन्डारिको अध्यक्षतामा भएको तालीमको उद्घाटनमा सुनवल नगरपालिका शिक्षा शाखा प्रमुख बिष्णु गोतामे, महाकबी देबकोटा नमुना मा.बि.का अध्यक्ष ज्ञानहरि अर्याल , प्रध्यापक खेमलाल जोशी शर्मा लगायतको उपस्थिति रहेको थियो ।

    Post Views: 106

    प्रकाशित मिति: २०७९ फाल्गुन १८, बिहीबार १८:२१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२
    पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन
    मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न
    ताजा अपडेट
    • १. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    • २. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ५. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    चर्चित
    • १. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    • २. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ५. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.