• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नारी

  •  
  • २०७९ फाल्गुन २४, बुधबार १५:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

    नारी तिम्रो रुप अनेक
    तिम्रो स्वरुप अनेक
    तिम्रो धर्म अनेक
    अनि कर्म आनेक।।


    चुलो तिम्रो चौको तिम्रो
    खेत तिम्रो वारि तिम्रो
    ढिकि तिम्रो जातो तिम्रो
    बन तिम्रो पाखा तिम्रो।।


    घरकी तिमि भान्से
    लुगा धुने धोबी तिमी
    सरसफाइ गर्ने आया
    घरकी इमान चौकिदार
    आदि आदि।।


    यी सबको मूल्य कति
    यतिका जागिर र कर्मको
    तलब कति?भत्ता कति ?
    हिसाब पाइकी छौ?
    पैसा नपाए पनि,
    तिम्रा श्रीमान ले , ससुराले
    अनि समाज ले यसको हिसाब राखेको छन
    मन मस्तिष्क मा?
    यो बेहिसाबको कर्म कहिले सम्म?


    समय सगै कर्म पनि फेरेउ नारी तिमी
    पुरुष सगै तिमी आज
    अफिसमा, स्कुलमा , कलेज
    अनि अड्डा अदालतमा
    प्रहरीमा तिमी ,सेनामा नि तिमी
    उद्योग मा मजदुर अनि व्यापार ब्यवसायमा पनि तिमि
    तिम्रो घरको कर्म उस्तै दुरुस्तै


    तिम्रो सफल जादू हो कि बाध्यता को कर्म?
    तिम्रा यी कर्म सगै अर्का सहयोगि हातहरु
    किन सगै अगि बडदैनन?
    समानता का लागि ,अधिकार का लागि
    सदियौ देखि मुर्दाबाद जिन्दाबाद
    चोकमा, गल्लीमा , सडकमा ठुला ठुला भासण
    कैयौ गोष्ठी , सेमिनार आदि मा लाखौ डलर
    नदिको पानी सरि बगिरहे
    तर परिवर्तन ?


    जब सम्म तिम्रो रगत र मेरो रगत यौटै हो भन्ने
    तिम्रो पिडा मेरो पिडा उहीँ हो
    सबै कर्म को मुल्य हुन्छ भन्ने
    चेत खुल्दैन , तबसम्म
    जति नौला बिहानि आयपनी
    जति गित गाय पनि, जति बिधान बनाय पनि
    ती सब सर्पले काचुली फेरे जस्तै न हुन।

    युवराज ढकाल
    नवलपरासी ।

    Post Views: 254

    प्रकाशित मिति: २०७९ फाल्गुन २४, बुधबार १५:५०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा
    नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’
    नवलपरासी स्थित राजमार्ग दुई ट्रक ठोक्किँदा पैदलयात्रीको मृत्यु
    ताजा अपडेट
    • १. एमसीसी परियोजनाको १८ किलोमिटर प्रसारण लाइन नवलपरासी खण्ड निर्माणकार्य सकियो:भयो हस्तान्तरण

    • २. नवलपरासी राप्रपा सदस्यहरूद्धारा सुस्ता-बाढी प्रभावितलाई राहत बितरण

    • ३. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • ४. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ५. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. नवलपरासी राप्रपा सदस्यहरूद्धारा सुस्ता-बाढी प्रभावितलाई राहत बितरण

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.