• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

शाईन रेसुङ्गाको वित्तीय साक्षरता अभियान निरन्तर

  •  
  • २०७९ फाल्गुन ३०, मंगलवार १९:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पुजा लम्साल,सुनवल । शाईन रेसुङ्गा डेभ्लपमेन्ट बैँक लिमिटेड सुनवल शाखाले आज दुई स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले पछिल्लो समय चिठ्ठा, उपहार लगायतका नाममा विभिन्न अनलाईन ठगिका घटनाबाट कसरी बच्न सकिन्छ र आफ्नो स-सानो रकम बचत गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गरी आय आर्जनको श्रोत बढाउन सकिने जानकारी सहित निरन्तर वित्तीय सचेतना कक्षा सञ्चालन गर्दै आएको छ ।

    सो क्रममा आज पनि छुट्टाछुटटै स्थानमा सृजना आमा समुह बनाहा र महलपोखरी देवी आमा समुह वेलारीका करिव ७० जना सदस्यहरुलाई वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको बैँकका सुनवल शाखा प्रवन्धक भवानी ढकालले जानकारी दिनुभयो ।

    कलस्टर हेड भागिरथ न्यौपानको अध्यक्षतामा भएको कार्यक्रममा वैँकका देवदह शाखाका अपरेसन ईन्चार्ज विकास मल्ल र बैँकका परासी शाखाका शाखा प्रवन्धक वमकान्त न्यौपानेले बैकसंग कसरी कारोबार गर्ने, बित्तिय साक्षरता भनेको के हो, यसको महत्व ,बचतको प्रकार तथा महत्व, कर्जाको प्रकार तथा त्यसको उपयोगीता, बचत गर्न उपयुक्त स्थान लगायतका वारेमा सहजीकरण गर्नुभएको थियो ।

    कार्यक्रममा देवदह शाखाका शाखा प्रवन्धक सविता वाग्ले ढुंगाना, बडेरा शाखाका शाखा प्रवन्धक अनिल भण्डारी, भुमही शाखाका शाखा प्रवन्धक दिपक पाण्डे लगायतको सहभागिता रहेको थियो ।

    प्रविधिको प्रयोग मार्फत वित्तीय व्यवस्थापन र यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भन्नेबारे जानकारी दिने उदेश्यले आयोजना गरीएको कार्यक्रममा सहभागि सदस्यहरुले कार्यक्रम निकै जानकारीमुलक भएको भन्दै खुसी व्यक्त गरेका थिए ।

    कार्यक्रमको संचालन भने सुनवल शाखा प्रवन्धक ढकाल र अपरेसन ईन्चार्ज ज्ञानु पाण्डेले गर्नुभएको थियो ।

    Post Views: 194

    प्रकाशित मिति: २०७९ फाल्गुन ३०, मंगलवार १९:०८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”
    सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा
    विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट
    ताजा अपडेट
    • १. नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”

    • २. सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा

    • ३. विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट

    • ४. बर्दघाटको विकासका लागि साझा सङ्कल्पमा अघि बढ़ौ ” सांसद बिक्रम खनाल

    • ५. नवलपरासीका अव्यवस्थित-भुमिहीन सुकुम्बासीद्वारा आन्दोलनको उदघोष

    चर्चित
    • १. सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा

    • २. नवलपरासीका अव्यवस्थित-भुमिहीन सुकुम्बासीद्वारा आन्दोलनको उदघोष

    • ३. बर्दघाटको विकासका लागि साझा सङ्कल्पमा अघि बढ़ौ ” सांसद बिक्रम खनाल

    • ४. विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट

    • ५. नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.