• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

बर्दघाटमा संचालित तिन महिने सिलाई कटाई तालीमको समापन

  •  
  • २०७९ चैत्र १५, बुधबार १८:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका अन्तर्गत वडा न १४, १५ र १६ का महिलाहरूलाई लक्षित गरी संचालित तिन महिने सिलाई कटाई तालीम सम्पन्न भएको छ ।

    चेतना महिला सहकारी संस्थाको आयोजना तथा चौधरी फाउण्डेशन र बर्दघाट नगरपालिका अन्तर्गत वडा न १४ र १६को संयुक्त सहयोगमा संचालित उक्त तालिमबाट तिन वटा वडाका १७० जना महिलाहरू लाभान्वित भएका छन् ।

    तालीम समापन समारोह तथा प्रमाण पत्र वितरण समारोहमा प्रमुख आथितीको रुपमा बोल्दै फाउण्डेसनका सचिव सारिका चौधरीले फाउण्डेसनलाई महिलाहरूलाई लागी विशेष गरी जिविकोपार्जन उन्मुख आय आर्जन सँग सम्वन्धीत तालिमलाई प्राथमिकता दिदै आएको बताउनुभयो । सो क्रममा बोल्दै चौधरीले फाउण्डेसनले समाजमा रहेका हरेक बर्गको सारथी साथै सुख दुखमा समेत सारथीको रुपमा काम गर्दै आएको बताउनुभयो । चेतना महिला कृषि सहकारी संस्थाकाअध्यक्ष कमला पराजुलीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

    यसैबीच फाउण्डेसनका सचिव चौधरी सहितको टोलीले आज पश्चिम नवलपरासीको सुस्ता ३ मा रहेको शुभकामना प्राथमिक विद्यालयमा पुगेर बाल कक्षाको अनुगमन गरी विद्यालय व्यवस्थापन समिति एवम् शिक्षकहरू सँग आवश्यक छलफल गरेका छ ।

    सो क्रममा चौधरीले विद्यालयमा विद्यार्थीहरूका लागि चौधरी फाउण्डेसन सहयोग गर्न तत्पर रहेको प्रतिक्रिया व्यक्त गर्नुभयो ।

    यसैगरी आजै सचिव चौधरी सहितको टोली पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं ४ विर्ता स्थित दुर्गा मन्दिरमा जारी महायज्ञमा सहभागी भई यस क्षेत्रका महिलाहरू सँग आवश्यक छलफल गरेको छ । सो क्रममा प्रदेश सभा सदस्य देवकरण प्रसाद कलवार समेतको सहभागिता रहेको थियो ।

    Post Views: 183

    प्रकाशित मिति: २०७९ चैत्र १५, बुधबार १८:१०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै
    ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न
    लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना
    ताजा अपडेट
    • १. करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै

    • २. ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न

    • ३. लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना

    • ४. ड्रीम अन एजुकेशनल कन्सल्टेन्सीको बहुप्रतीक्षित “इनोभेसन डे २.०” कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ५. सोन्या गुरुङद्वारा नेपाली कपडा र गहनाको अन्तर्राष्ट्रिय प्रस्तुति

    चर्चित
    • १. ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न

    • २. ड्रीम अन एजुकेशनल कन्सल्टेन्सीको बहुप्रतीक्षित “इनोभेसन डे २.०” कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३. सोन्या गुरुङद्वारा नेपाली कपडा र गहनाको अन्तर्राष्ट्रिय प्रस्तुति

    • ४. करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै

    • ५. लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.