• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नवलपरासीको बडेरा सामुदायिक वनमा काठ चोरी, दुई जना पक्राउ

  •  
  • २०७९ चैत्र १७, शुक्रबार ११:३० प्रकाशित
    • अ-
    • अ
    • अ+


    सुनवल । पश्चिम नवलपरासीको बडेरा सामुदायिक वनमा ११ गोलिया (६५ क्युफिट फिट) बराबरको सिसौको काठ चोरी गर्ने दुई जना पक्राउ परेका छन । उपभोक्ता समुहले रातको समयमा अवैध चोरी पैठारी भईरहेको भन्दै वन कार्यालय नवलपरासीमा उजुरी दिएका थिए । उजुरी दिएसँगै वन कर्मचारी सहितको टोलीले रामग्राम-८ उनवच जय बररंजवलि स-मिलबाट सुनवल-११ भडरीका पशुपतिनाथ केवट र सुनवल-१३ रतन्जग विशाल बुढा मगरलाई पक्राउ गरेको हो ।


    सवडिभिजन वन कार्यालय सुनवलका रेन्जर जय प्रकाश यादवले घटनाको पुष्टि गर्दै उपभोक्ता समुहको उजुरी परेर आफूलाई डिभिजनबाट आदेश आए अनुसार पहिलादेखिकै त्यस क्षेत्रमा चोरी हुने गुनासो आइरहेको तर चोर पत्ता लगाउन नसकिएको र आज कर्मचारी र समूहको सहयोगमा घटनास्थल पुगेर काठ सुरक्षित गरेर फर्केको बताउनुभयो ।


    सिसौका रुख काटेर ११ थान गोलिया बनाएर राखेको अवस्थामा भेटियो’ यादवले भन्नुभयो ‘फेला परेको गोलिया काठ सुरक्षित गरेर अनुसन्धान थालेका छौँ।’ अवैध काठको सर्जमिन गर्नुपर्ने भएकोले पनि मुचुल्का गर्ने तयारी भइरहेको यादवले बताउनुभयो ।


    वन ऐन अनुसार कार्यालयबाट आदेश नलिई हरिया, सुख्खा खडा वा ढलापडा कुनै पनि रुख काट्न नमिल्ने प्रावधान छ । कसले काटेको हो भन्ने पत्ता नलागिसकेको हुनाले समूहसँग सहयोग लिएर खोजी गर्ने बताउनुभयो ।उहाका अनुसार काठ नाप जाँच भईसकेको तर,यकिन परिमाण पत्ता लाग्न बाँकी छ । ६० /६५ क्युबिक फिटभन्दा बढी नै परिमाणको काठ हुनसक्ने अनुमान गरिएको छ। उनिहरुसंगै काठ ओसारपसारमा संलग्न एनएस लु ६९ प ४३३३ नं.को मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ।बडेरा सामुदायिक वनको क्षेत्रफल ४४२ हेक्टर फैलिएको छ।


    स्थानीयबाट काठ चोरीपैठारी भैइरहेको गुनासो आए सगै निरन्तर प्रयास पछी पक्राउ गर्न सफल भएको अध्यक्ष मदन पन्तले बताउनुभयो । उनिहरुसंगै काठ ओसारपसारमा संलग्न एनएस लु ६९ प ४३३३ नं.को मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ ।

    Post Views: 288

    प्रकाशित मिति: २०७९ चैत्र १७, शुक्रबार ११:३०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस
    नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद
    सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास
    ताजा अपडेट
    • १. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • ४. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ५. बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग

    चर्चित
    • १. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • २. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ३. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ४. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.