• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

शिक्षक संघ नवलपरासीले बुझायो पाल्हिनन्दन गाउपालिकामा ज्ञापन पत्र

  •  
  • २०७९ चैत्र २१, मंगलवार २०:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी । नेपाल शिक्षक संघ पश्चिम नवलपरासीले आज एक कार्यक्रमका बीच पाल्हिनन्दन गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ । गाउँपालिकाले बनाएको शिक्षा ऎन संघीय शिक्षा ऐन अनुसार बाझिने गरि बनेको भन्ने र पालिकाले नै बिद्यालय व्यस्थापन समितीको अध्यक्ष तोकेको अभिभावक र शिक्षकहरुबाट गुनासो आएको बताउदै शिक्षक संघ अध्यक्ष भोजराज चापागाईंले पाल्हिनन्दन गाउँपालिका बाट सुरु भएको यो अभियान नवलपरासीका सबै पालिकामा पुर्याउने बताउनु भयो ।

    संघीय शिक्षा ऎन अनुसार स्थानीय निकायले शिक्षा ऎन ल्याउनु पर्ने, अभिभावक भित्रैबाट अभिभावक समिति चयन हुनु पर्ने, कार्यबिधि निमार्ण गरि शिक्षकको सल्लाहमा सरुवा गर्ने, शिक्षकलाइ मासिक रुपमा तलब बितरण गर्ने, गुणस्तरीय शिक्षाका लागि संघ / संगठनसङ अन्तरक्रिया गर्नु पर्ने लगायतका बिषयमा ध्यानाकर्षण गराइएको अध्यक्ष चापागाईंले बताउनु भयो ।

    शिक्षक संघको ज्ञानप पत्र बुझ्दै पाल्हिनन्दन गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता(दिपक)ले शिक्षाका मुद्दामा शिक्षकहरुसङ्ग मिलेर अगाडी बढ्ने बताउनु भयो । गुप्ताले शिक्षक संघको नबनिर्बाचित कार्यसमितिलाई बधाई दिदै पालिकामा शिक्षाका सरोकारका विषयमा सहकार्य गरेर अगाडी बढ्ने बताउनु भयो ।

    Post Views: 197

    प्रकाशित मिति: २०७९ चैत्र २१, मंगलवार २०:३७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस
    सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास
    बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग
    ताजा अपडेट
    • १. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • ४. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ५. बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग

    चर्चित
    • १. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • २. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ३. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ४. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.