• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नेपाल जेसीजको क्षेत्र घ अन्तर्गतका शाखाहरुको अध्यक्षीय बैठक परासीमा

  •  
  • २०८० बैशाख २, शनिबार १८:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परासी । नेपाल जेसीजको क्षेत्र घ अन्तर्गतका शाखाहरुको अध्यक्षीय बैठक पश्चिम नवलपरासीको परासीमा शुरु भएको छ । नव बर्ष २०८० को अवसरमा नेपाल जेसीजले आफ्नो क्षेत्र घ अन्तर्गतका शाखा अध्यक्षहरुको बैठक परासीमा आयोजना गरेको हो ।

    नेपाल जेसीज क्षेत्र घ का निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष तेजप्रसाद उप्रेतीको अध्यक्षतामा गरिएको बर्ष २०२३ को क्षेत्र घ को बैठकमा प्रमुख अतिथि रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले आफू रामग्राम जेसीज बर्ष २०१२ को अध्यक्ष रहि नेतृत्व र व्यक्तित्वको विकास गर्दै हाल नगरप्रमुख जस्तो जिम्मेवार स्थानमा पुगेको बताउनु भयो । नेपाल जेसीज क्षेत्र घ का युवा शाखा अध्यक्षहरुलाई उद्यमीबन्न आग्रह गर्दै नगरप्रमुख यादवले नेतृृत्व र व्यक्तित्व विकासका लागि जेसीज बलियो प्लेट फर्म भएको जिकिर गर्नु भयो ।

    सो कार्यक्रममा रामग्राम नगरपालिकाका नगरउप्रमुख संझना चौधरी, संस्थापक अध्यक्ष श्यामकुमार बस्याल, रामग्राम जेसीजको मातृशाखा बुटवल जेसीजका अध्यक्ष बिक्रमजंग कुँवर, शाखा अध्यक्ष बेनीमाधव वस्याल, महासचिव विष्णुराज राय लगायतले आ आफ्ना भनाई राख्नुभएको थियो ।

    यसअघि शुक्रवार साँझ परासीमै रामग्राम जेसीजले नव वर्ष २०८० को अवसरमा जेसीज साँझ गरी शुभकामना आदान प्रदान गरेको थियो । नेपाल जेसीजमा देशभर १७८ वटा शाखा छन् भने क्षेत्र घ मा जम्मा ५६ वटा शाखा रहेको नेपाल जेसीजले जनाएको छ ।

    Post Views: 157

    प्रकाशित मिति: २०८० बैशाख २, शनिबार १८:३४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”
    बर्दघाटको विकासका लागि साझा सङ्कल्पमा अघि बढ़ौ ” सांसद बिक्रम खनाल
    नवलपरासीका अव्यवस्थित-भुमिहीन सुकुम्बासीद्वारा आन्दोलनको उदघोष
    ताजा अपडेट
    • १. नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”

    • २. सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा

    • ३. विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट

    • ४. बर्दघाटको विकासका लागि साझा सङ्कल्पमा अघि बढ़ौ ” सांसद बिक्रम खनाल

    • ५. नवलपरासीका अव्यवस्थित-भुमिहीन सुकुम्बासीद्वारा आन्दोलनको उदघोष

    चर्चित
    • १. सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा

    • २. नवलपरासीका अव्यवस्थित-भुमिहीन सुकुम्बासीद्वारा आन्दोलनको उदघोष

    • ३. बर्दघाटको विकासका लागि साझा सङ्कल्पमा अघि बढ़ौ ” सांसद बिक्रम खनाल

    • ४. विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट

    • ५. नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.