• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

‘देवदह ट्यालेन्ट हन्ट’ प्रतियोगिता सुरु

  •  
  • २०८० बैशाख ९, शनिबार १८:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    रूपन्देही । रूपन्देहीको देवदहमा ‘देवदह ट्यालेन्ट हन्ट’ प्रतियोगिताको अडिसन सम्पन्न भएको छ । केबी डान्स स्टुडियोको आयोजनामा शनिबार शितलनगरमा प्रतियोगिताको पहिलो राउड अडिसन सम्पन्न भएको हो ।अडिसनमा करिव ३८ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।

    पहिलो राउनडमा छनौट भएकाले क्रमश मेगा अडिसनमा सहभागी हुन पाउनेछन् प्रत्यक राउनडमा छनोट हुँदै डान्स वर्कसप, मोडलिङ वर्कसप, फिल्मी वर्कसप, ट्यालेन्ट राउनड हुँदै फाइनलमा पुग्ने प्रतियोगिताका देवदहका संयोजक प्रकाश भण्डारीले जानकारी दिए।

    केबी डान्स स्टुडियोका सञ्चालक तथा कार्यक्रम संयोजक बिक्रम परियारले देवदहका धेरै प्रतिभालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना हुन लागेको बताए ।

    परियारले यस अघि पनि देवदहमा ‘देवदह ट्यालेन्ट हन्ट’ सिजन एक भव्यताका साथ सम्पन्न गरेको बताए। उनले भने “हामीले देवदह मात्र हैन बुटवल, तिलोत्तमा, कपिलवस्तु, गुल्मी, लगायत देशका अन्य धेरै ठाउँहरूमा कार्यक्रम सम्पन्न गरेको छौ” यहा देवदहमा पनि सिजन २ भव्य रुपमा सम्पन्न हुनेमा हामी ढुक्क छौ । परियार ‘देवदह ट्यालेन्ट हन्ट’ मा सहभागी हुन कुनै शुल्क नलाग्ने समेत बताए ।

    गायन, नृत्य, अभिनय,मोडलिङ विधाका प्रतिभाले प्रतिस्पर्धा गर्नसक्ने यो सोमा विजयी हुनेले ५० हजार उपविजेताले २५ हजार तृतीयले २५ हजार र सान्त्वनाले १० हजार नगद प्राप्त गर्ने कार्यक्रम व्यवस्थापक तथा निर्देशक युडीन खड्गी बताए।

    कार्यक्रममा उत्कृष्ट प्रतियोगीले नगद पुरस्कार सँगै गिफ्ट ह्याम्पर, म्युजिक भिडियो सुट, फोटो सुट, डान्स वर्कसप, मोटिभेसनल क्यास, ट्राफिक नियम कक्षा, व्यक्तिको बिकाश तालिम, आत्मरक्षक तालिम, मेडिकल टेस्ट, उद्घोषक तालिम, लगु चलचित्रमा खेल्ने अवसर पाउने आयोजकले जनाएको छ।

    कार्यक्रमको निर्णायकमा कुसुम भण्डारी, युना राना पर्मिला पर्यार आकाश भण्डारी। अडिसनमा भाग लिन चाहनेले आयोजकसँग सम्पर्क गरि बैशाख १३ गते दोस्रो अडिसन राउण्डमा निशुल्क सहभागी हुन सक्ने कलाकार तथा मोडल अन्जु रसाइलीले जानकारी दिइन्।सम्बन्धित विधामा विजेताले विशेष अवसर पाउन सक्ने आयोजकको दाबी छ ।

    Post Views: 215

    प्रकाशित मिति: २०८० बैशाख ९, शनिबार १८:५८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे नवलपरासीका युवराज ढकाल र प्रभा ज्ञवाली प्रदेश सदस्यमा निर्वाचित
    ड्रीम अन एजुकेशनल कन्सल्टेन्सीको बहुप्रतीक्षित “इनोभेसन डे २.०” कार्यक्रम भव्य रूपमा सम्पन्न
    सोन्या गुरुङद्वारा नेपाली कपडा र गहनाको अन्तर्राष्ट्रिय प्रस्तुति
    ताजा अपडेट
    • १. रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे नवलपरासीका युवराज ढकाल र प्रभा ज्ञवाली प्रदेश सदस्यमा निर्वाचित

    • २. करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै

    • ३. ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न

    • ४. लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना

    • ५. ड्रीम अन एजुकेशनल कन्सल्टेन्सीको बहुप्रतीक्षित “इनोभेसन डे २.०” कार्यक्रम भव्य रूपमा सम्पन्न

    चर्चित
    • १. रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे नवलपरासीका युवराज ढकाल र प्रभा ज्ञवाली प्रदेश सदस्यमा निर्वाचित

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.