४ कार्तिक २०८३, मङ्लबार

नगर स्तरीय मावि तहको हाजिरी जवाफमा महाकवि देवकोटा प्रथम

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा आयोजित नगर स्तरीय माध्यमिक तहको हाजिरी जवाफ प्रतियोगितामा महाकवि देवकाेटा नमूना माविले प्रथम स्थान हासिल गरेको छ ।

शुक्रबार लुम्बिनी माध्यमिक विद्यालयको संयोजन तथा सुनवल नगरपालिकाको प्राविधिक सहयोगमा सम्पन्न नगरपालिका स्तरीय माध्यमिक तहको हाजिरी जवाफ प्रतियोगितामा महाकवि देवकोटा नमुना मा.वि.का प्राञ्जल सुबेदी, दीपक प्रसाद यादव र निवेदिता दुवेको समुह प्रथम भएको हो।

प्रतियोगीतामा धन्याँचल माबि बडेरा द्वितीय, जनसेवा मावि तृतीय र रामवापुर माबिले सान्त्वना स्थान हासिल गरेका छन्।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार