• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

महाकवि देवकोटा क्याम्पस सुनवलमा चौथो वर्षका विद्यार्थीलाई शुभ विदाई

  •  
  • २०८० बैशाख २९, शुक्रबार १८:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल । महाकवि देवकोटा क्याम्पस सुनवल नवलपरासीमा आज स्नातक चौथो वर्षका विद्यार्थीहरुलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसको सभाहलमा आज एक कार्यक्रमका विच स्नातक चौथो वर्षको परिक्षा दिएर वसेका विद्मार्थीहरुलाइ आगामी शैक्षिक सफलताको कामना गर्दै मायाको चिनो सहित विदाई गरिएको हो ।

    क्याम्पस प्रमुख नारायण प्रसाद ढकालको अध्यक्षता तथा सुनवल वडा नंम्बर ४ का वडा अध्यक्ष बाल कृष्ण पंगेनीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पंगेनीले आफूहरुले निकै मिहिनेत गरेर क्याम्पसको स्थापना गरेको र विद्यार्थीहरु यस क्याम्पसमा भर्ना भएर क्याम्पसले सार्थकता पाएको भन्दै सम्पूणर् विद्यार्थीहरुलाई धन्यवाद दिनुभयो । साथै उहाँले गुरुहरु प्रेरणाका स्रोत भएको हुनाले गुरुको सम्मान गर्नु पर्ने विचार राख्नुभयो ।

    कार्यक्रममा क्याम्पसका अध्यक्ष कृष्ण प्रसाद लामिछानेले विद्यार्थीहरुले शिक्षक र अभिभावक र अग्रजहरुको कदर गर्नुपर्ने भन्दै विद्यार्थीका अभिभावकहरुले काम गर्ने हौसला दिएको हुनाले काम गर्ने उर्जा मिलेको भन्दै क्याम्पस पनि देश कै नमुना क्याम्पस बन्दै गएको विचार व्यक्त गर्नुभयो ।

    कार्यक्रममा शिक्षाशास्त्र संकायको तर्फबाट छात्रा मनिषा कुँवर र व्यवस्थापन संकायको तर्फबाट छात्र विनम भण्डारीले अनुभव मन्तव्य प्रस्तुत गर्नुभएको थियो । उक्त अवसरमा विद्यार्थीहरुले सांस्कृतिक नृत्य पनि प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा शिक्षक हरिदत्त शर्माको संचालन र दधिराम पौडेलको स्वागत मन्तव्य रहेको थियो ।

    यसैविच आजै महाकवि देवकोटा क्याम्पस अन्तर्गत सेममेस्टर तर्फ बी.बी.ए./बी.आइ.सी.टि.इ. कार्यक्रममा अध्ययन गर्ने विद्यार्थीहरुको समूह क्रिएटिभ क्लवको आयोजनामा विद्यार्थीहरुलाई नवीनतम ज्ञान प्रदान गर्ने उद्धेश्यले हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

    त्रिएटिभ क्लवका अध्यक्ष ब्रिजेश भट्टराईको अध्यक्षता तथा क्याम्पस प्रमुख नारायण प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा सात समूहको प्र्रतिस्पर्धा रहेको थियो । प्रतियोगितामा आदित्य क्षेत्रीको समूह डी प्रथम , अङ्किता शर्माको समूह बी द्वितीय र आशुतोष पाण्डेको समूह ई तृतीय भएका थिए ।

    विजेता समूहलाई प्रमुख अतिथि क्याम्पस प्रमुख ढकाल र सभाध्यक्ष भट्टराईले मेडल तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

    उक्त प्रतियोगितामा बी.बी.ए चौथो सेमेस्टरमा अध्ययनरत छात्रा समिक्षा गैरेको संचालन र क्लवकी सदस्य शिक्षा भट्टराईको स्वागत मन्तव्य रहेको थियो ।

    Post Views: 139

    प्रकाशित मिति: २०८० बैशाख २९, शुक्रबार १८:५३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.