• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

कुष्ठरोगी खोज्दै सुनवलका महिला स्वास्थ्य स्वयंसेविका

  •  
  • २०८० बैशाख २९, शुक्रबार १८:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल । नवलपरासीका अन्य पालिकाहरुमध्ये सुनवल नगरपालिकामा कुष्ठरोगीको संख्या बढी भएको भन्दै खोज पडताल अभियानलाई अझै तीव्र बनाइएको छ । जसका लागि हप्ताको तिन दिन आईतवार, सोमवार र शनिवार महिला स्वास्थ्य स्वयम्सेवीकाद्धारा आ आफ्नो टोलमा खोजपड्ताल गर्ने गरिएको सुनवल नगरपालिका सिनियर अहेव चुरामणी नेपालले जानकारी दिनुभयो ।

    यस्तै रामनगर स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र सुनवल, स्वाठी स्वास्थ्य चौकी र सुनवल स्वास्थ्य चौकीमा हरेक मंगलवार कुष्ठरोग शंका लागेका व्यक्तिको छाला रोग विशेषज्ञ डा. विक्रम ज्ञवाली र नयाँ जिवनको लागि हातेमालो कर्याक्रम बुटवलबाट परिक्षण गरिने गरेको पनि सिनियर अहेव नेपालले जानकारी दिनुभयो ।

    आज शुक्रवार वालमैत्री सिकाईकेन्द्रको सभाहलमा सुनवल नगरपालिकाको आयोजना तथा फेयरमेड नेपाल र ईन्दे्रणी सामाजिक विकास मन्चको प्राविधिक तथा आर्थिक सहयोगमा समुदायमा कुष्ठ रोग खोज पड्तालको लागि महिला स्वास्थ्य स्वयम्सेवीकाहरुलाई सञ्चालित एक दिने अभिमुखीकरण कार्यक्रममा कार्यक्रमका अध्यक्ष एवं सिनियर अहेव नेपालले सुनवल नगरपालिकामा कुष्ठ रोगीको अवस्थाका वारेमा जानकारी दिदै हाल २२ जना कुष्ठ रोगी भेटिएको जानकारी दिनुभयो ।

    उहाले प्रति १० हजार जनामा एक जना भन्दा वढी कुष्ठरोगी फेला पर्न नहुनेमा सुनवलमा यो संख्या लगभग ४ जनामा भेटिनुले अवस्था जटिल रहेको बताउनुभयो ।
    फेयर मेड नेपाल बुटवलका परियोजना संयोजक शशिलाल कणर्को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कणर्ले कुष्ठरोगीहरुका पहिचान,लक्षणहरु, उपचार प्रक्रियाका वारेमा प्रकाश पार्नुभएको थियो भने इन्द्रेणी सामाजिक विकास मञ्चका वसन्त सापकोटाले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो।

    Post Views: 243

    प्रकाशित मिति: २०८० बैशाख २९, शुक्रबार १८:३५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न
    भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता
    भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    • १. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • २. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ३. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    • ४. भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.