• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

द पायनियर स्कुलमा आज चित्रकला र हिज्जे प्रतियोगिता

  •  
  • २०८० जेष्ठ ५, शुक्रबार १८:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल । द पायनियर सेकेण्डरी ईङ्गिलस वोर्डिङ्ग स्कुल सुनवलमा आज चित्रकला प्रतियोगिता र स्पेलिङ्ग कन्टेष्ट (हिज्जे प्रतियोगिता) सम्पन्न भएको छ । द पायनियर सिर्जनशिल बाल क्लवको आयोजना तथा सुनवल वडा नं १ वडा वाल सञ्जालको सहकार्यमा विद्यालयमा कक्षा १ देखी ५ सम्म चित्रकला र कक्षा ६देखी ९ सम्म हिज्जे प्रतियोगिता सम्पन्न भएको हो ।

    वालक्लवका उपाध्यक्ष विपिन गैरेको अध्यक्षता तथा विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रिन्सिपल शर्माले विद्यालयले सवै वालवालिकालाई स्वतन्त्र रुपमा सिक्ने अवसर प्रदान गरेको र आगामी दिनहरुमा पनि बालवालिकाको सृजनात्मक अभिबृद्धिका कार्यक्रम आयोजना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    वालक्लवका सचिव आर्दश बस्यालको स्वागत तथा सहसचिव शाहिल न्यौपानेको संचालन रहेको कार्यक्रममा वडा वाल सञ्जालका अध्यक्ष शुसान श्रेष्ठ, शिक्षक संयोजक विजय कुमार चौधरी, वडा वाल सञ्जालकी सचिव निशा गौतम, कोषाध्यक्ष दुर्गा तिवारी, वालमैत्री स्वयमसेवक हुम कुमारी थापा लगायतको सहभागिता रहेको थियो ।

    Post Views: 186

    प्रकाशित मिति: २०८० जेष्ठ ५, शुक्रबार १८:५१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस
    नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद
    सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास
    ताजा अपडेट
    • १. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • ४. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ५. बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग

    चर्चित
    • १. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • २. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ३. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ४. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.