• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

तमू साँस्कृतिक प्रतिष्ठानद्धारा तिन जिल्लाका विद्यार्थीलाई छात्रवृति

  •  
  • २०८० असार ३०, शनिबार १९:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पुराण गुरुङ ,सुनवल । तमू साँस्कृतिक प्रतिष्ठान नेपालले नवलपरासी, नवलपुर र रुपन्देहीका १३ जना विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरेको छ । प्रतिष्ठानले शनिवार सुनवलमा एक कार्यक्रमका विच तिन जिल्लाका विद्यार्थीलाई जनही ८ हजारका दरले छात्रवृति प्रदान गरेको हो ।

    २०७६ सालमा छनौटमा परेका ६ जनाले चौथोपटक र २०८० सालका नवलपुरको भानुदय नमुना मा वि दुम्किबासकी आस्थिका गुरुङ र सुवास गुरुङ, नवलपरासी सुनवलको लुम्बिनी माविकी एलिजा गुरुङ, भगवती माविकी विन्दु गुरुङ, ज्योति मा वि का किस्मत गुरुङ र रुपन्देही देवदह, भविष्य निर्माण मावि की प्रीति गुरुङ, र कालिका मानवज्ञान मा वि, बुटवलकी सर्भी गुरुङले छात्रवृति प्राप्त गरेका छन् ।

    ति विद्यार्थीहरुले कक्षा ९-१२ सम्म अध्ययन गर्दै जाँदा ४ वर्षसम्म छात्रवृति प्राप्त गर्नेछन् । छात्रवृति कार्यक्रम यस क्षेत्रमा चौथो पटकको कार्यक्रम हो ।

    तमुस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद नवलपरासीका अध्यक्ष सीता त्होर्जे तमूको अध्यक्षता तथा तमू ह्युल छोंज धीं केन्द्रीय सल्लाहकार ठाकुरजङ्ग म्होब्छैं तमूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथिहरु तमू ह्युल छोंज धीं केन्द्रीय सदस्य मिलन तमू, तमू प्ये ल्हु संघका केन्द्रीय उपाध्यक्ष देवी बहादुर प्हच्यु तमू, नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीँका केन्द्रीय महिला विभाग प्रमुख सोमिया तमू, तमू प्ये ल्हु संघका लुम्बिनी प्रदेश अध्यक्ष तेज बहादुर तमू, लुम्बिनी मा वि, सुनवलका अध्यक्ष गंगाबहादुर गुरुङ, ज्योति मा वि सुनवलका शिक्षक केशव अधिकारी, भगवती माविका शिक्षाक मुनाल गुरुङ्ग, भानुदय मावि नवलपुरका शिक्षक मदन गुरुङ्ग, विद्यार्थी प्रश्ना गुरुङ, अभिभावक धनबहादुर गुरुङ लगायतले तमू आफ्नो प्रतिष्ठान प्रतिको प्रोत्साहन, सहयोग गरेको कार्यमा सकारात्मक प्रतिक्रिया व्यक्त गर्नुभएको थियो ।

    संस्थाका आजीवन सदस्य तथा नवलपरासी/नवलपुरका छात्रवृति संयोजक पुराण गुरुङद्वारा संचालित कार्यक्रमको स्थानीय व्यवस्थापन तमू ह्युल छोंज धीं, तमुस्यो ह्युल छोंज धीं, नेपाल तमू विद्यार्थी छोंज धीं नवलपरासी र हर्दिया बनकट्टी इकाईले संयुक्त रुपमा गरेका थिए ।

    Post Views: 192

    प्रकाशित मिति: २०८० असार ३०, शनिबार १९:१७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा
    जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ
    बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो
    ताजा अपडेट
    • १. हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा

    • २. जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ

    • ३. बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो

    • ४. सरकारका मुख्य सचिपको आह्वान! सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन २२ बुँदे निर्णय !

    • ५. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    चर्चित
    • १. जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ

    • २. हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.