• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

प्याव्सन, एनप्याव्सन र हिसान नवलपरासीको संयुक्त आयोजनामा सरोकारवालासंग अन्तरक्रिया

  •  
  • २०८० श्रावण २६, शुक्रबार १८:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल । प्याव्सन, एनप्याव्सन र हिसान नवलपरासीको संयुक्त आयोजनामा सम्बन्धीत सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सुनवल २ स्थित लोटस रिसोर्टमा सम्पन्न भएको छ । प्याव्सन नवलपरासीका अध्यक्ष गुरुदत्त पौडेलको अध्यक्षता तथा प्याव्सन केन्द्रिय सचिव सुवणर् न्यौपानेको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले शिक्षा ऐन २०८० मा विमति जनाउदै शैक्षिक विधेयक निजि विधालय बिरोधि आएको भन्दै निजि विद्यालयले गरेका योगदानलाई कुन्ठित गर्न खोजीएको आरोप लगाउनुभयो ।

    उहाले आगामी दिन शैक्षिक क्षेत्रमा लगानी गर्न अफ्ठ्यारो हुने भन्दै शैक्षिक विधेयकले निजी विद्यालयको हक हनन हुने, राज्यले फरक किसिमको छात्रवृतिको विभेद अन्त्य हुनुपर्ने,निजि विद्यालयले १०% छात्रवृति पाउने, निजि विधलायबाट पढ्ने विधार्थीलाई एमबीबीएस लगायतका विषयमा छात्रवृतिबाट बन्चित गराएको गुनासो गर्नुभयो । कर्मचारी र शिक्षकको तलब मापदण्ड एक रुप हुनुपर्ने उहाको माग छ ।

    कार्यक्रममा प्याव्सन केन्द्रीय सदस्य सन्तोष अधिकारी, जिल्ला प्याव्सन प्रमुख सल्लाहकार इन्द्र बहादुर गुरुङ, सुमन गोपाल आचार्य, पत्रकार मोहन पौडेल, बर्दघाट उधोण बाणिज्य संघ अध्यक्ष लेखनाथ भण्डारी, सुनवल उद्योग वाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्य लगायतले आ आफ्ना भनाई राख्नुभएको थियो ।

    वक्ताहरुले ११/१२ कक्षा दिवा सत्रमा लैजाने नीति दुःखद भएको बताउनुभएको थियो । राज्यले निजि क्षेत्रलाई धरासायी बनाउन खोजेकाले निजि क्षेत्रका सबै संघ सस्था एक जुट हुनुपर्नेमा उहाहरुको जोड थियो । विदेश जाने लहर बढाउने शिक्षा नीति भएको भन्दै रोजगार सिर्जना गर्ने शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । प्याव्सन प्रदेश सदस्य सुर्यनाथ दास पटेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन कोषाध्यक्ष बालकृष्ण लम्सालले गर्नुभएको थियो ।

    यसैविच निजी विद्यालय सञ्चालकहरूले प्रस्तावित शिक्षा विधेयकविरुद्ध घोषणा गरेको आन्दोलन फिर्ता लिएका छन् । शुक्रवार सरकारको तर्फबाट आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने प्रतिबद्धता आएको भन्दै उनीहरूले आन्दोलनको सबै कार्यक्रम फिर्ता लिएको बताएका हुन् । अहिले कम्पनी ऐनअनुसार सञ्चालित विद्यालयहरूलाई पाँच वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी विधेयक ल्याउन लागेको भन्दै निजी विद्यालयका सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका थिए ।

    Post Views: 153

    प्रकाशित मिति: २०८० श्रावण २६, शुक्रबार १८:१२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”
    सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा
    विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट
    ताजा अपडेट
    • १. नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”

    • २. सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा

    • ३. विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट

    • ४. बर्दघाटको विकासका लागि साझा सङ्कल्पमा अघि बढ़ौ ” सांसद बिक्रम खनाल

    • ५. नवलपरासीका अव्यवस्थित-भुमिहीन सुकुम्बासीद्वारा आन्दोलनको उदघोष

    चर्चित
    • १. सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा

    • २. नवलपरासीका अव्यवस्थित-भुमिहीन सुकुम्बासीद्वारा आन्दोलनको उदघोष

    • ३. बर्दघाटको विकासका लागि साझा सङ्कल्पमा अघि बढ़ौ ” सांसद बिक्रम खनाल

    • ४. विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट

    • ५. नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.