• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सयपत्री साकोसका तिमल्सेना बने लुम्विनी प्रदेशकै उत्कृष्ठ व्यवस्थापक

  •  
  • २०८० श्रावण ३२, बिहीबार १९:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल । पश्चिम नवलपरासीको सुनवल स्थित सयपत्री साकोसका ब्यवस्थापक टिकाराम तिमल्सेना प्रदेशकै उत्कृष्ठ साकोस ब्यवस्थापक बन्न सफल भएका छन् । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन)ले सयपत्री साकोसका तिमल्सेनालाई गत आवको प्रदेश स्तरको उत्कृष्ठ साकोस ब्यवस्थापकको रुपमा घोषित गरेको हो ।

    नेफ्स्कुनद्वारा आयोजित ३६ औं स्थापना दिवस समारोहमा तिमिल्सेना उत्कृष्ठ व्यवस्थापक घोषित भएका हुन । तिमल्सेनाले ब्यवस्थापन जिम्मेवारी लिएको नवलपरासी सुनवल चोकमा कार्यालय रहेको सयपत्री साकोस सुनवलको समेत उत्कृष्ठ सहकारीको रूपमा स्थापित रहेको छ ।

    गत आव २०७९/०८०को मसान्तसम्म कुल ४४ करोड ३८ लाख २८ हजार २११ रुपैया वरावरको कुल सम्पत्ति र चार करोड २१ लाख ८८ हजार ७ सय रुपैया कुल शेयर पुजीँ रहेको यस सयपत्री साकोसमा ३२ सय ६४ जना शेयर सदस्य रहेका छन् । यस्तै सहकारीको वचत संकलन ३४ करोड ७६ लाख ५७ हजार ६३५ र कुल ऋण लगानी ३५ करोड १९ लाख १२ हजार ९३५ रहेको छ । संस्थागत कोष तर्फ २ अरव ६३ करोड ९३ हजार ८०६ , कर्जा जोखिम कोष तर्फ ५४ लाख, ४२ हजार ८७ रहेको छ ।

    Post Views: 151

    प्रकाशित मिति: २०८० श्रावण ३२, बिहीबार १९:०४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा
    विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट
    बर्दघाटको विकासका लागि साझा सङ्कल्पमा अघि बढ़ौ ” सांसद बिक्रम खनाल
    ताजा अपडेट
    • १. नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”

    • २. सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा

    • ३. विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट

    • ४. बर्दघाटको विकासका लागि साझा सङ्कल्पमा अघि बढ़ौ ” सांसद बिक्रम खनाल

    • ५. नवलपरासीका अव्यवस्थित-भुमिहीन सुकुम्बासीद्वारा आन्दोलनको उदघोष

    चर्चित
    • १. सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा

    • २. नवलपरासीका अव्यवस्थित-भुमिहीन सुकुम्बासीद्वारा आन्दोलनको उदघोष

    • ३. बर्दघाटको विकासका लागि साझा सङ्कल्पमा अघि बढ़ौ ” सांसद बिक्रम खनाल

    • ४. विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट

    • ५. नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.