• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

भ्रुण हत्यामा संलग्न अभियोगमा पुर्व वडा अध्यक्षसिंह पक्राउ

  •  
  • २०८० भाद्र २१, बिहीबार १८:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+


    परासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का पुर्व वडा अध्यक्ष त्रिभुवन सिंहलाई भ्रुण हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । सिंहलाई मंगलबार बसहिया स्थित उनकै निवासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    सिंहको घरमा कामदारको रुपमा रहेका जयकिसुन सिंहले बर्ष १३ की एक बालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाएपछि गत भदौ ९ गते पूर्व वडाअध्यक्ष सिंहले बालिकालाई जबरजस्ती भारतमा लगी गर्भपतन गराएको आरोप लागेको छ । घटनालाई लुकाउन भ्रुणलाई बसहियाकै एक उँखुवारीमा फालिए पछि प्रहरीले भु्रण फेला पारेको थियो ।

    प्रहरीका अनुसार भ्रुण फेला पारे लगत्तै ईलाका प्रहरी कार्यालय बेलाटारीले भ्रुण हत्यामा संलग्नहरुको खोजी कार्य संगै अनुसन्धान अगाडि बढाएको हो । प्रहरी अनुसन्धानका क्रममा त्रिभुवन सिंहको घरमा काम गर्ने जयकिसुन सिंहलाइ पक्राउ गरेपछि घटनाको बास्तविकता खुल्दै गएको हो ।

    जयकिसुनलाई प्रहरीले एक हप्ता अघि प्रक्राउ गरेको थियो । उनको बयानको आधारमा त्रिभुवनलाई भने मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेले बताउनुभएको छ ।

    त्रिभुवन सिंहको छोरा मुरली सिंहले बालिकालाई जबरजस्ति मोटरसाइकलमा राखि भारत लगेको र असुरक्षित तरिकाले भ्रुणको हत्या गरिएको बताइएको छ ।

    प्रहरीका अनुसार हाल मुरली सिंह सम्पर्क विहिन छन्, र उनको पनि खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । असुरक्षित तवरले गर्भपतन गराइएकाले बालिकामा अत्याधिक रक्तश्राव भएको पारिवारिक स्रोतले बताएको छ ।

    रक्तश्राव भएपछि त्यसको कारण खोज्ने क्रममा घटनाको बास्तविकता पत्ता लागेको पारिवारिक स्रोतले जनाएको छ । घटनाको जानकारी भएपश्चात परिवारले पनि जाहेरी दिएको इलाका प्रहरी कार्यालय बेलाटारीले जानकारी दिएको छ ।

    Post Views: 137

    प्रकाशित मिति: २०८० भाद्र २१, बिहीबार १८:०८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    युनिकन्सल्ट्यान्ट एलाइन्सद्वारा राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) को नव निर्वाचित कार्यसमितिलाई  “बधाई तथा शुभकामना कार्यक्रम” सम्पन्न
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.