• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

कृष्ण जन्माष्टमी विशेष : सुनवल युनाइटेडमा धार्मिक गित नृत्य तथा भेषभूषा प्रर्दशन प्रतियोगिता

  •  
  • २०८० भाद्र १८, सोमबार १८:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल । श्री कृष्ण जन्माष्टमी पर्वको अवसरमा सुनवल युनाइटेड इङ्गिलस वोर्डिङ्ग सेकेण्डरी स्कुल सुनवल ४ नवलपरासीमा आज धार्मिक गित सँग सम्बन्धित नृत्य तथा भेषभूषा प्रर्दशन प्रतियोगिता सम्पन्न भएको छ । परापूर्वकाल देखी चलि आएको धर्म, संस्कृतिलाई पनि विद्यार्थीहरु मार्फत निरन्तरताको लागी विद्यालयमा यो कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल धनराज चापागाईले बताउनुभयो ।

    प्रतियोगितामा नृत्य तर्फ कक्षा ६ का विद्यार्थीहरु कसम थापा, सुशीला भूषाल, बिनिता चापागाई, नेन्सी बुढाथोकी, साया गुरुङ्ग, सइस्मा ढकाल, रोमा राना र सिवानी तिवारीको समुहले प्रथम स्थान हासिल गर्न सफल भएका छन् । त्यसैगरी कक्षा २ का विद्यार्थीहरु मानस्वी पन्थी, खुशी खरेल, रुबिना कौशीला, सारिका थापा, प्रिन्सा श्रेष्ठ, आयुषा पाण्डे, दृष्टि भट्टराई, दिपीना चापागाई, मान्भि न्यौपाने, मेरीशा ढकाल, रेशमन सुनार, दिप्सन काफ्ले, अमृत पाण्डे, अनमोल पौडेल, प्रतिक चापागाई, जुलिएन हमाल र आरभ शर्माले द्वितीय स्थान हासिल गर्न सफल भएका छन् ।

    त्यसैगरी कक्षा ५ का विद्यार्थीहरु अनुष्का बि.क, प्रियन्शा कण्डेल, नाम्सु राना, दिया राना, मान्भि थापा, रोशनी कुवर, इभाना आले, दिव्या कुवर, सन्ध्या लम्साल, सुप्रभा पौडेल र ईशा पौडेलले तृतीय स्थान हासिल गर्न सफल भएका छन् । त्यसैगरी कक्षा ४ का विद्यार्थीहरु शिशिर ढकाल, रिजन पौडेल, आरभ पाण्डे, सुदिप बस्याल, अनुराग पौडेल, बसुन्धरा खवास, आइशा कवर, समृद्धि ढकाल, संस्कृति घिमिरे, कृतिका कवर, जस्मिन कुवर र पुजा वर्माले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।

    त्यसैगरी पूर्व प्रा.वि तहको छात्रातर्फको भेषभूषा प्रतियोगितामा कक्षा यू.के.जीकी नम्सीन सारु प्रथम, कक्षा एल.के.जीकी सरिता थापा द्वितीय र कक्षा नर्सरी की सन्शा थापाले तृतीय स्थान हासिल गर्न सफल भएका छन् । त्यसैगरी पूर्व प्रा.वितहको छात्रतर्फको भेषभूषा प्रतियोगितामा कक्षा यू.के.जीका कपिल अधिकारील प्रथम, कक्षा नर्सरीका देव प्रसाद ढकाल द्वितीय र कक्षा नर्सरीका आभास कवरले तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।

    त्यसैगरी कक्षा १ देखी ६ सम्मको छात्रातर्फको भेषभूषा प्रतियोगितामा कक्षा १ की केन्जल राना प्रथम, कक्षा २ की मान्भि न्यौपाने द्वितीय र कक्षा ५ नाम्सु रानाले तृतीय स्थान हासिल गर्न सफल भएका छन् । त्यसैगरी छात्रतर्फको भेषभूषा प्रतियोगितामा कक्षा ४ का रिजन पौडेल प्रथम, कक्षा १ का प्रतिक राना द्वितीय र कक्षा २ का प्रतिक चापागाईले तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।

    विद्यालयका प्रिन्सिपल धनराज चापागाईको सभापतित्वमा भएको कार्यक्रममा विद्यार्थीहरु लेबिसा सेन र प्रिन्सी कार्कीको संचालनमा भएको थियो ।

    Post Views: 94

    प्रकाशित मिति: २०८० भाद्र १८, सोमबार १८:२१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुयान एजुकेशन विश्वव्यापी शिक्षाका लागि सम्पूर्ण समाधान
    आईसीसीसीद्वारा आयोजित ‘स्टडी एब्रोड फेयर २०२६’ सफलतापूर्वक सम्पन्न
    काँग्रेस बिशेष महाधिबेशन पूर्ब संध्यामा नवलपरासी पश्चिमबाट हस्ताक्षर फिर्ता
    ताजा अपडेट
    • १. फेकनको १५औँ वार्षिक साधारणसभा सम्पन्न, परामर्श व्यवसायको कानुनी ढाँचा र व्यवस्थापनमा छलफल

    • २. सुयान एजुकेशन विश्वव्यापी शिक्षाका लागि सम्पूर्ण समाधान

    • ३. आईसीसीसीद्वारा आयोजित ‘स्टडी एब्रोड फेयर २०२६’ सफलतापूर्वक सम्पन्न

    • ४. EPCAN को तेस्रो वार्षिक पिकनिक सफल बनाउन सहयोग गर्ने सबैप्रति अध्यक्ष अर्जुन कुमार बस्नेतको धन्यवाद

    • ५. नेपाली कांग्रेसको विशेष महाधिवेशन : कतिले गराए नाम दर्ता ?

    चर्चित
    • १. काँग्रेस बिशेष महाधिबेशन पूर्ब संध्यामा नवलपरासी पश्चिमबाट हस्ताक्षर फिर्ता

    • २. युनाइटेड टेक्निकल स्कुल र हब इन्टरनेशनल एजुकेसनबीच संयुक्त बन्डल एजुकेसन प्याकेज सञ्चालनका लागि समझदारी

    • ३. ९औँ वार्षिकोत्सव मनाउँदै RightPath Career Counselling, विद्यार्थीका लागि विशेष अफरको घोषणा

    • ४. सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेट 

    • ५. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको औपचारिक उद्घाटन झाँकीसहितको जुलुस शुरु

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.