• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

मूलपानी सामुदायिक वन सुनवलमा रुख़ कटान सुरु, आर्थिक पारदर्शितामा जोड

  •  
  • २०८० पुष २, सोमबार ०८:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल । नवलपरासी/सुनवल ४ स्थित मुलपानी सामुदायिक वन उपभोक्ता समुहले आज यो वर्षको रूख कटान सुरु गरेको छ ।

    वैज्ञानिक  वन व्यवस्थापन अन्र्तगत कटान अनुमति अनुसार मुलपानीले लट सिएस फोरको एफ फाईप प्लटबाट योजना बामोजिमको दोस्रो चरणको कटान सुरु गरेको हो ।
    कटान शुभारम्भ कार्यक्रममा लुम्विनी प्रदेश वन मन्त्रालयका सचिव मोहन काफ्लेले र डिभिजन वन कार्यालय परासीका प्रमुख महेन्द्रराज वाग्ले ले संयुक्तरूपमा आराले रुख़ कटान गरि शुभारम्भ गर्नुभएको थियो ।

    गत वर्ष गरिएको कटानको निरीक्षण गर्दै वन मन्त्रालयका सचिव मोहन काफ्लेले वनको आर्थिक व्यवस्थापन पक्ष पारदर्शिता हुनू पर्नेमा जोड़ दीदै व्यवस्थित तरिकाले कटान गरेमा कसैको उजुरीले केही नहुने र वन ऐन अनुसार काम गर्नु पर्ने सुझाव दिनु भयो । 

    देशमा हाल भईरहेको काठको आयातलाई प्रतिस्थापन गरेर निर्यात गर्ने मुख्य उदेस्य रहेको भन्दै सचिव काफ्लेले सामुदायिक वनले स्थानीय सरकारसंग समन्वय गरेर बिकास निर्माण र सामाजिक काममा टेवा दिनुपर्ने बताउनुभयो।

    कार्यक्रममा डिभिजन वन कार्यालय परासीका प्रमुख महेन्द्रराज वाग्ले, सुनवल वडा नं ४ का वडाध्यक्ष बालकृष्ण पंगेनी, सुनवल सवडिभिजन कार्यालयका प्रमुख मनोज न्यौपाने, महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण प्रसाद लामिछाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

     मुलपानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष यज्ञप्रसाद पाण्डेयले वनले सामाजिक उत्तरदायित्व अन्र्तगत गरेका कामहरुको विवरण प्रस्तुत गर्दै विपन्न तथा महिला लक्षित कार्यक्रमहरु सञ्चालन गरेको र आम उपभोक्ताका लागि आवश्यक पर्ने काठ दाउरा सरल र सहज तरिकाले वितरण गरिएपछि  उपभोक्ताहरु लाभान्वित भएको बताउनुभयो । उहाले काठ विक्रिवाट भएको आम्दानी र खर्चको विवरण पेश गर्दै स्विकृत कार्ययोजना अनुसार कटान सुरु गरिएको र यस वर्ष पुर्नउत्पादनबाट २७० र ढलापडाबाट ३३ गरी ३०३ थान कटान गरिने जानकारी दिनुभयो ।

    कार्यक्रममा डिभिजन वन कार्यालय परासीका वन अधिकृतहरु पूर्ण प्रसाद ढकाल, मोहन गजुरेल, लेखाअधिकृत गणेश मरासिनी, सुनवल सवडिभिजन कार्यालयका वन रेञ्जर जय प्रसाद यादव लगायत वन समुहका पदाधिकारी लगायत समूहका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रम वन समुहका उपाध्यक्ष प्रभु लाल मौर्यको स्वागत तथा सचिव समिक्षा सिञ्जापतिको संचालनमा सम्पन्न भएको  थियो ।

    Post Views: 114

    प्रकाशित मिति: २०८० पुष २, सोमबार ०८:३०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२
    पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन
    ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी
    ताजा अपडेट
    • १. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    • २. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ५. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    चर्चित
    • १. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    • २. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ५. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.