• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

रामग्राममा ४२ करोड़लागतको पोखरापाली ~पण्डितपुर बौद्ध मार्ग निर्माण कार्य सुरू

  •  
  • २०८० पुष ३, मंगलवार ०८:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी सदरमुकाम स्थित रामग्राम नगरपालिकालाई पर्यटकिय मार्गको रुपमा विकास गर्ने गरि पोखरापाली देखि वडा नम्बर १५ घिनाहा चोक सम्म दुई लेनमा सडक विस्ताको काम स्थलगतरूपमा निर्माण कार्य सुरु भएको छ ।

    वुद्धकालिन पुरातात्विक तथा एतिहासिक स्थल पण्डितपुर सम्म जोड्ने गरी  रामग्राम ६ पोखरापाली देखि पण्डितपुर सम्म ४१ करोड ८६ लाखको लागतमा सडक विस्तारको कामको २ महीना अघि ठेकेदारसंग समझौता भएको हो । सडक विस्तार कार्यको शिलन्यास गर्दे रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले ठुलो लगानीमा सुरु भएको पण्डितपुर देखि परासी सम्मको सडक विस्तारले यस क्षेत्रको समग्र विकासमा महत्वपुर्ण टेवा पुगने बताउनुभयो । 

    पण्डितपुर क्षेत्र वुद्धको मावली स्थान भएको बताउदै मेयर यादवले पुरातात्विक स्थल पण्डितपुरको विकास र प्रर्वद्धनका लागी सडक उपयोगि हुने र रामग्राम आउने पर्यटकलाई पण्डितपुर सम्म पुर्याउन सकिने धारणा व्यक्त गर्नुभयो । यादवले सो क्षेत्रमा धेरै किसानहरु बसोबास गर्ने गरेको बताउदै कृषि उपजको विक्रि वितरणका लागी पनि सडक सहयोगि बन्ने बताउदै सडककै क्षेत्रमा पर्ने अलपत्र पुल निर्माणका लागी प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

    विश्वबैंकको ऋण सहयोग र संघिय सरकारको अनुदानमा विस्तार हुन लागेको ५.७८ किलोमिटर लामो उक्त सडक १८ महिना भित्र निर्माण सम्पन्न गर्ने गरी आशिस आर्शिवाद जेभि संग गत असोज मसान्तमा सम्झौता भएको थियो । 

    नेपाल शहरी शासकिय तथा पुर्वाधार आयोजना अन्र्तगत निर्माण हुन लागेको उक्त सडक नाला, फुटपाथ सहित साढे १२ मिटर चौडाईको हुने छ । हाल जिर्ण रहेको उक्त सडक निर्माण पछि सदरमुकाम परासी संग सुविधा सम्पन्न सडकको सिधा सम्र्पक स्थापित हुनुका साथै पुरातात्विक स्थलको प्रर्वद्धनमा पनि सहयोगि हुने अपेक्षा गरिएको छ । पण्डितपुरलाई वुद्धको मावलीको रुपमा दाबि गरिदै आएको छ । सो स्थानमा केहि हप्ता अगाडी पुरातत्व विभागले गरेको जियोफिजिक्स सर्भेका क्रममा वुद्धकालिन शहरको ठुलो संरचना जमिनमुनि फेला परेको थियो । पण्डितपुर सम्म पुग्न अझै झन्डै तिन किलोमिटर सडक विस्तार गर्नुपर्छ, बाँकि सडक पनि अर्को चरणमा निर्माण गरिने नगरपालिकाले जनाएको छ । 

    सडक विस्तार शिलन्यास कार्यक्रममा रामग्राम नगरपालिकाका उपप्रमुख सम्झना चौधरी, प्रमुख प्रशासकिय अधिकृत मोहन अर्याल, रामग्राम १५ का वडा अध्यक्ष धनपत यादव, स्थानिय शोभादेवि थारु लगाएतले बहूआयामीक यो सडक निर्माण कार्यलाई समयमै पुरा गर्न सबैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नु भएको थियो।  

    Post Views: 96

    प्रकाशित मिति: २०८० पुष ३, मंगलवार ०८:२१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विनायक सुधा निकेतन सेकन्डरी स्कूलका कक्षा ११ का नयाँ विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न
    दोस्रो इन्टर–कलेज छात्रा बास्केटबल प्रतियोगिता काठमाडौंमा सुरु
    थाइल्याण्ड एजुकेशन फेयर २०२५ काठमाडौंमा सफलतापूर्वक सम्पन्न
    ताजा अपडेट
    • १. बिज एजुकेसनद्वारा एडमिसन डे २०२५ सफलतापूर्वक सम्पन्न, यूके विश्वविद्यालयका प्रतिनिधिसँग सीधा भेटघाट

    • २. विनायक सुधा निकेतन सेकन्डरी स्कूलका कक्षा ११ का नयाँ विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न

    • ३. दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल टुर्नामेन्ट २०२५ सम्पन्न, गोल्डेनगेट विजेता

    • ४. भरतपुर नेत्र अस्पताललाई पाकिस्तानको डिजिटल सहयोग, राजदूत हाश्मीको लुम्बिनी–चितवन भ्रमण सम्पन्न

    • ५. एआईआईएचई र इपक्यानले काठमाडौंमा पार्टनर्स मिट तथा इन्फो सेसन सम्पन्न

    चर्चित
    • १. बिज एजुकेसनद्वारा एडमिसन डे २०२५ सफलतापूर्वक सम्पन्न, यूके विश्वविद्यालयका प्रतिनिधिसँग सीधा भेटघाट

    • २. दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल टुर्नामेन्ट २०२५ सम्पन्न, गोल्डेनगेट विजेता

    • ३. विनायक सुधा निकेतन सेकन्डरी स्कूलका कक्षा ११ का नयाँ विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक:  पुजा लम्साल

    संवाद्दताः भिमदेव भट्टराई, दिपक कुमार मिश्र

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.