• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

काउन नवलपरासीद्धारा निशुल्क फिजियोथेरापी शिविर एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  •  
  • २०८० आश्विन ३०, मंगलवार १८:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल । नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ(काउन) जिल्ला तदर्थ समिति नवलपरासीले एक दिने निशुल्क फिजियोथेरापी शिविर एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ जिल्ला तदर्थ समिति नवलपरासीका अध्यक्ष केशवनाथ कवरको अध्यक्षता एवं नेपाली कांग्रेस टे्रड युनियनका जिल्ला अध्यक्ष ज्ञानहरी अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि अर्यालले स्थानिय पालिकाहरुमा श्रमिकको पञ्जीकरण गर्ने र श्रमिकको क्षमता अभिवृद्धिका लागी टे्रड युनियनले अगुवाई गर्ने बताउनुभयो । साथै सम्पुणर् श्रमिकहरुलाई एकतावद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा काउन प्रदेश अध्यक्ष वावुराम चौधरी, काउन केन्द्रिय वरिष्ठ उपाध्यक्ष ओमप्रकाश चौधरी, काउन नगर अध्यक्ष दशरथ प्रसाद चौधरी , काउन सुनवल नगर संस्थापक अध्यक्ष धर्मागत चापाई, इलाका प्रहरी कार्यालय सुनवलका बरिष्ठ प्रहरी नायव निरक्षक राजेश भट्राई, सुनवल प्रेस क्लव अध्यक्ष रमेश भुसाल , नेल्टा प्रदेश सदस्य विमल ढकाल लागाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    काउन जिल्ला उपाध्यक्ष हेप्पीनाथ कवरको स्वगत मन्तब्य रहेको कार्यक्रमको संचालन जिल्ला सचिव गोम बहादुर गुरुङले गर्नुभएको थियो ।

    ओम फिजियोथेरापी सेन्टरको सहयोगमा संचालित १ दिने निशुल्क फिजियो थेरापीमा एक सय भन्दा वढिले निशुल्क फिजियोथेरापी सेवा लिएको बताउदै काउनले सिफारीस गरेका विरामीहरुलाई ३० प्रतिशत छुटमा सेवा उपलब्ध गराईने ओम फिजियोथेरापी सेन्टरका संचालक डा. ओम प्रकाश चौधरीले जानकारी दिनुभयो ।

    Post Views: 222

    प्रकाशित मिति: २०८० आश्विन ३०, मंगलवार १८:२४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण
    बाढी प्रभावित रसुवा–त्रिशूली क्षेत्रका लागि जर्मनीको बहुआयामिक सहयोग
    पाकिस्तानद्वारा बाढीपीडित नेपाललाई १०० टन राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    • १. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • २. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ३. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    • ४. भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.