३० भदौ २०८३, मङ्लबार

आगामी शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । देशव्यापी रुपमा शनिबार र आइतबार बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिना देखि...

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख १२ गते शुक्रबार अपराह्न १ः००...

नारायणघाट–बुटवल सडकखण्डमा २२ साना पुल निर्माण सम्पन्न

नवलपरासी । चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको पूर्वीखण्डमा निर्माण हुने सबै साना पुल निर्माण सम्पन्न भएका छन् । पूर्वीखण्डको गैँडाकोट–दाउन्ने खण्डमा...

हतियार सफा गर्ने क्रममा गोली लागेर सैनिक जवानको मृत्यु

चितवन । चितवनमा हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा नयाँ गोरख गण कसरामा कार्यरत सैनिक जवान...

नारायणीमा बेपत्ता दुई बालबालिकाको शव फेला

भरतपुर। नारायणी नदीमा डुबेर बेपत्ता दुई बालबालिकाको शव फेला परेको छ । पूर्वी (नवलपरासी)को गैडाकोट नगरपालिका–१ स्थित ब्रिटिस क्याम्प नजिकै नारायणी नदीमा डुबेर बेपत्ता...

नौ महिनामा चितवनका २७९ उद्योग बन्द

चितवन । उद्योग तथा वाणिज्य कार्यालयमा दर्ता भएका उद्योगमध्ये २७९ उद्योग बन्द भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि यता जिल्लाका विभिन्न स्थानमा दर्ता...

सुनवल नगरपालिकाद्वारा सिप सहित सामग्री हस्तान्तरण

सुनवल/चैत्र २६ सुनवल नगरपालिकाले चालू आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयन गर्दै समुदायमा सिप सहितको सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाले पहिलो चरणमा सुनवल–४, बेलारीका बित्तीय...

नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा २९ वटा पुल निर्माण

नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तरगत पूर्वी खण्डमा २९ वटा पुल निर्माण भएको छ । योजनाको पूर्वी खण्ड नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा पर्ने...

च्याउखेतीमा किसानको आकर्षण

नवलपरासी । पश्चिम नवलपरासीमा च्याउखेतीमा किसानको आकर्षण बढ्न थालेको छ । केही वर्ष अघिसम्म परीक्षणका रूपमा खेती सुरु गरेका किसानले अहिले व्यावसायिक उत्पादन गर्न...

चिठी आदानप्रदान हुन छाडेपछि गोरखाका २१ अतिरिक्त हुलाक कार्यालय बन्द

गोरखा । जिल्लाको हुलाक कार्यालयमातहत रहेका अतिरिक्त हुलाक कार्यालय बन्द भएका छन् । चिठी आदानप्रदान कम हुन थालेपछि २१ वटा कार्यालय बन्द गरिएको हो...

ताजा समाचार