३० भदौ २०८३, मङ्लबार

मौरीपालक किसानको सङ्ख्या बढ्यो, उत्पादन भने घट्यो

चितवन । गत वर्ष विसं २०८० को तुलनामा विसं २०८१ मा एक हजार ७० टनले मह उत्पादनमा कमी आएको छ । अघिल्लो वर्ष चार...

यातायात कार्यालयद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन

नवलपरासी । यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले चालु आर्थिक वर्षको नौ महिनामा रु २३ करोड ५४ लाख ३० हजार ९८० राजस्व सङ्कलन गरेको...

नवलपरासीमा आलु खेती गरिने क्षेत्र बढेसंगै उत्पादन पनि वृद्धि

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चालु आवमा ५९ हजार १२० मेट्रिकटन आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा यस वर्ष...

सत्तासाझेदारीमा कुनै समस्या छैनः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सत्तासाझेदार दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचको सम्बन्धमा कुनै समस्या नरहेको बताउनुभएको छ । नेपाल प्रेस...

मध्यरातमा सरकारसँगको वार्तापछि छलफलमा जुट्यो शिक्षक महासंघ

काठमाडौँ । सरकारसँग वार्ता भएपछि राष्ट्रिय शिक्षक महासंघ छलफलमा जुटेको छ । महासंघले आगामी रणनीतिका बारेमा छलफल गर्न बैठक बोलाएको हो । बैठक आज...

यू–१९ विश्वकप छनोटः आज नेपाल र अफगानिस्तान विच निर्णायक भिडन्त

काठमाडौं । घरेलु मैदानमा जारी आइसिसी यू–१९ विश्वकप एसिया छनोटको महत्त्वपूर्ण खेलमा नेपालले शनिबार बलियो प्रतिद्वन्द्वी अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । विश्वकप यात्राको मुखैमा रहेका...

प्रि–मनसुन विपद्जन्य घटनामा परी ४१ जनाको मृत्यु, २५७ घाइते

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रि–मनसुनको समयमा हुने विपद्को जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ । गत फागुनदेखि...

कक्षा १२ को परीक्षा सरेको छैन : राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेबाट सञ्चालन हुने गरी तय भएको कक्षा १२ को परीक्षा नसरेको जनाएको छ । परीक्षा सरेको भन्ने हल्ला...

शौचालय गएको समयमा गाउँपालिका अध्यक्षमाथि गोली प्रहार

कपिलवस्तु । जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार प्रयास भएको छ। बिहीबार राति अध्यक्ष चौधरीलाई लक्षित गरी गोली प्रहार भएको जिल्ला प्रहरी...

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा

मकवानपुर । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग अन्ततः पुनः सञ्चालनमा आएको छ। करिब छ महिनापछि उद्योगले पुनः काम थालेको हो। उद्योगका निमित्त महाप्रबन्धक...

ताजा समाचार