२० कार्तिक २०८३, शुक्रबार

लुम्बिनी र गण्डकी प्रदेश सरकारका २१ बुँदे साझा प्रतिबद्धता

बुटवल । लुम्बिनी र गण्डकी प्रदेश सरकारले दुवै प्रदेशको रणनीतिक विकास र समृद्धिका लागि २१ बुँदे साझा प्रतिबद्धता व्यक्त गरेका छन्। लुम्बिनी प्रदेश सरकारको...

मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन प्रस्ताव

काठमाण्डौ । चिकित्सा शिक्षा आयोगमा निजी मेडिकल कलेजमा अध्ययन गर्ने विदेशी विद्यार्थीको सिट सङ्ख्या बढाउन प्रस्ताव आएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा...

नगरपालिका ईन्जिनीयर गैह्रेद्धारा आफूमाथिको आरोपको खण्डन :

सुनवल / माघ २८ सुनवल नगरपालिका ईन्जिनीयर सन्तोष गैह्रेले  खतरा न्युज नामक सामाजिक सन्जाल पेज मार्फत  ठेकेदारद्धारा आफूमाथि लगाईएको आरोपको प्रेस विज्ञप्ती मार्फत खण्डन गरेका...

ठेक्का लाग्न नसकेपछि खजुरा खोलामा बढ्यो दोहन, अबैध डम्पिङ प्रशासनद्धारा जफत

परासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा रहेको खजुरा खोलामा नदिजन्य पदार्थको चरम दोहन भएको छ । प्रहरी प्रशासन र स्थानीय तहलाई छलेर व्यापक रुपमा...

लोकतन्त्र स्थापित गर्ने शक्तिहरुनै लोकतन्त्रको विरुद्धमा: रा.मु.पा.अध्यक्ष महताे

परासी माघ २५ पुर्व मन्त्री एवं राष्टिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले लोकतन्त्रको लागि लड्ने शक्तिहरु नै आज लोकतन्त्रको विरुद्धमा लागेको बताएका छन् । देशमा...

नौ महिनादेखि युक्रेन जेलमा रहेका दुई नेपालीको उद्धार,प्रलोभनमा परेर युक्रेन नआउन पुनः सचेत

काठमाडौं । अध्यागमन कानुन उल्लंघनको अभियोगमा नौ महिनादेखि युक्रेनको जेलमा रहेका दुई नेपाली नागरिकको उद्धार भएको छ । जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले उद्धार गरी...

सरकारले १ खर्ब ६७ अर्बले घटायो चालु आर्थिक वर्षको बजेट

काठमाडौं । सरकारले बजेटको आकार १ खर्ब ६७ करोड रुपैयाँले घटाएको छ । बिहीवार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभामा बजेटको अर्धवार्षिक समीक्षा...

आन्दोलनरत आवासीय चिकित्सकका माग सुनुवाइ गर्न सरकार सकारात्मक

काठमाडौं । आन्दोलनरत आवासीय चिकित्सकका माग सुनुवाइ गर्न सरकार सकारात्मक देखिएको छ । बुधबार राति प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित शिक्षामन्त्री विद्या भट्टराई, स्वास्थ्य तथा...

चितवन जिल्ला अदालतमा रविको बयान सुरु, संगठित अपराधमा मुद्दा नचलाएको भन्दै जिल्ला न्यायाधिवक्तामाथि छानबिन

चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान सुरु भएको छ। चितवन जिल्ला...

चितवनमा लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अदालतमा चौथो मुद्दा दायर भएको छ । मंगलबार जिल्ला सरकारी वकिल कार्यालयले चितवन जिल्ला अदालतमा लामिछानेसहित...

ताजा समाचार