३० भदौ २०८३, मङ्लबार

‘आईसीसीसी मल्टिडेस्टिनेशन एजुकेशन समिट २०२५’ सफलतापूर्वक सम्पन्न — विश्वका प्रतिष्ठित विश्वविद्यालयहरू एउटै छानामुनि

काठमाडौँ — अन्तर्राष्ट्रिय शिक्षा अवसरका खोजीमा रहेका नेपाली विद्यार्थीका लागि महत्वपूर्ण अवसरका रूपमा रहेको ‘आईसीसीसी मल्टिडेस्टिनेशन एजुकेशन समिट २०२५’ राजधानी काठमाडौँमा भव्य रूपमा सम्पन्न...

नेक्सा (NECSA) को ‘कोरियन एजुकेसन फेयर’ सम्पन्न

काठमाडौँ । नेपाल एजुकेशनल काउन्सिलिङ सर्भिसेस एसोसिएसन (NECSA) ले आयोजना गरेको पहिलो ‘कोरियन एजुकेसन फेयर’ विद्यार्थीहरूको उत्साहजनक सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको छ। शुक्रबार काठमाडौँको...

Southern Academy of Higher Education (SAHE) मा BIT कार्यक्रम सुरु

काठमाडौं, अष्ट्रेलियास्थित Southern Academy of Higher Education (SAHE) ले आफ्नो ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी (BIT) कार्यक्रमको औपचारिक शुभारम्भ काठमाडौंको म्यारियट होटलमा सम्पन्न गर्‍यो। कार्यक्रममा नेपालका...

कोइका र नेपाल सरकारले बर्दिया जिल्लामा समावेशी ग्रामीण विकास परियोजना सुरु

कोरिया अन्तर्राष्ट्रिय सहकार्य संस्था (KOICA) र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (MoFAGA) ले बर्दिया जिल्लामा समावेशी ग्रामीण विकास परियोजना (IRDP) को पहिलो परियोजना...

फ्रेञ्च दूतावास र अलायन्स फ्राँसेद्वारा ‘माइक्रो–फोली’ डिजिटल म्युजियमको उद्घाटन

नेपालस्थित फ्रेञ्च दूतावास र अलायन्स फ्राँसेले ललितपुरको पुल्चोकमा अवस्थित आफ्नै केन्द्रमा ‘माइक्रो–फोली’ नामक नयाँ डिजिटल सांस्कृतिक प्लेटफर्मको औपचारिक उद्घाटन गरेका छन्। यस पहलमार्फत विश्वप्रसिद्ध...

रोजेटा एजुकेशन इन्टरनेसनलद्वारा “स्टडी इन अस्ट्रेलिया – मिट विथ एक्सपर्ट्स” कार्यक्रम सफलतापूर्वक सम्पन्न

काठमाडौं, नयाँ बानेश्वरस्थित रोजेटा एजुकेशन इन्टरनेसनलको कार्यालय परिसरमा आइतबार “स्टडी इन अस्ट्रेलिया – मिट विथ एक्सपर्ट्स” कार्यक्रम सम्पन्न भएको छ। उक्त अन्तरक्रियात्मक कार्यक्रममा अस्ट्रेलियामा...

३६० एजुकेशनद्वारा नोभेम्बर ६ मा ‘अष्ट्रेलिया स्कॉलरशिप फेयर’ काठमाडौंमा आयोजना हुने

काठमाडौं, कात्तिक १५ – अन्तर्राष्ट्रिय शिक्षा परामर्श क्षेत्रमा विश्वासिलो नाम बनेको ३६० एजुकेशनले आगामी नोभेम्बर ६ (बुधबार) का दिन कम्पालपखरीस्थित रेमवर्क बिल्डिङमा बिहान ११...

Kwangju Women’s University का प्रतिनिधिद्वारा सिलिकन एजुकेशनमा एडमिशन तथा स्कलरशिप सेमिनार सम्पन्न

काठमाडौं, दक्षिण कोरियाको प्रतिष्ठित Kwangju Women’s University का अधिकारीहरूको उच्चस्तरीय टोलीले हिजो काठमाडौंस्थित Silicon Education, Dillibazar मा एउटा विशेष Admission तथा Scholarship Information Session...

काठमाडौँमा पोखरा विश्वविद्यालयको आङ्गिक क्याम्पसबाट एआई केन्द्रित नयाँ शैक्षिक कार्यक्रम

काठमाडौँ । पोखरा विश्वविद्यालयले काठमाडौँ उपत्यकामा आफ्नो शैक्षिक पहुँच विस्तार गर्दै ललितपुरको च्यासलस्थित ‘श्रमिक शान्ति क्याम्पस’लाई आधिकारिक रूपमा आङ्गिक क्याम्पसको रूपमा संचालनमा ल्याएको छ।...

आईसीसीसी मल्टिडेस्टिनेशन एजुकेशन समिट २०२५ : विश्वस्तरीय अध्ययन अवसरको एकै मञ्च

काठमाडौं, इन्टरनेशनल करियर काउन्सेलिङ सेन्टर (ICCC) ले वर्षकै प्रमुख शैक्षिक कार्यक्रममध्ये एक, आईसीसीसी मल्टिडेस्टिनेशन एजुकेशन समिट २०२५ आयोजना गर्ने तयारी गरेको छ। यस कार्यक्रममार्फत...

ताजा समाचार