३० अशोज २०८३, शुक्रबार

लागूऔषध मुद्दामा निसीखोला गाउँपालिका अध्यक्षलाई साढे तीन वर्ष जेल

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती लागूऔषध मुद्दामा दोषी ठहर भएका छन् । घर्तीलाई जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको इजलासले सोमबार...

बर्दघाटमा लागुपदार्थ दुव्र्यसनी विरुद्धको ३ दिने तालिम सम्पन्न

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा लागुपदार्थ, मद्यपान, धुम्रपान लगायत दुव्र्यसनी विरुद्धको तिन दिने तालिम सोमवार समापन भएको छ । बर्दघाट नगरपालिकाको सहयोग तथा उत्साह...

बर्दघाटबाट साँढे दुई लाख मूल्य बराबरको मल र चिनी बरामद

नवलपरासी। पश्चिम नवलपरासी प्रहरीले गोठमा लुकाई छिपाई राखेको अवस्थामा जिल्लाको बर्दघाटबाट करिब साढे २ लाख मुल्य बराबरको अबैध मल र चिनी बरामद गरेको छ...

सुनवल खानेपानी संस्थाको चरम लापरवाही-खाल्टो खनेर धराप छोड्दा दैनिक दुर्घटनाको जोखिम मोल्दै बिद्यार्थी

नवलपरासी । पश्चिम नवलपरासीको सुनवलका विभिन्न स्थानमा खानेपानीको पाईप जडानका लागि खाल्टो खनेर वेवारिसे छोेड्दा दुर्घटनाको जोखिम बढेको छ । सुनवल खानेपानी उपभोक्ता तथा...

माघ २५ भित्र राष्ट्रिय सभा सदस्यको उपचुनाव गर्न सिफारिस

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन माघ २५ गतेभित्र तोक्न सिफारिस गरेको छ । नेकपा एमालेका खिमलाल भट्टराईले राजीनामा दिएपछि राष्ट्रिय सभामा...

प्रधानमन्त्री दाहालले २६ गते विश्वासको मत लिने

काठमाण्डौ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले संघीय संसद्का महासचिवलाई पत्र लेख्दै त्यसको व्यवस्था मिलाउन...

माओवादीको लुम्बिनी प्रदेश संसदीय दलको नेतामा महरा चयन

बुटवल । नेकपा माअ‍ेवादी केन्द्रको लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा जोखबहादुर महरा चयन भएका छन् । सोमबार माओवादी केन्द्रका प्रदेश समितिका पदाधिकारीसहित बसेको संसदीय...

कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा चौधरी सर्वसम्मत

रुपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी सर्वसम्मत चयन हुनुभएको छ । चौधरी आज संसदीय दलको नेतामा सर्वसम्मत चयन हुनुभएको...

बुटवलमा दर्ता नभएका ई-रिक्सा चलाउन नपाइने

बुटवल । बुटवलमा दर्ता नभएका इलेक्ट्रिक रिक्सा सञ्चालनमा रोक लगाइएको छ । बुटवल उपमहानरपालिकाले दर्ता नभएका ई-रिक्साका कारण दुर्घटना बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा समस्या...

दूधको मूल्यवृद्धि फिर्ता

काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य वृद्धि स्थगित भएको जनाएको छ । कृषि मन्त्रालयका सचिव एवम् राष्ट्रिय दुग्ध विकास बोर्डका उपाध्यक्ष डा....

ताजा समाचार