• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

जनउदय सामुदायिक बनमा झाडी सफाई कार्यक्रम सुरु

  •  
  • २०७९ पुष १०, आईतवार १३:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी । पश्चिम नवलपरासीको सुनवल स्थित जनउदय सामुदायिक वनले आफ्नो वन क्षेत्रको तिलकाना सि १ र एस १ प्लटमा झाडी सफाई कार्यक्रम सुरु गरेको छ । २ सय उपभोक्ताको उपस्थितिमा पारिश्रमिक सहित झाडी सफाई कार्यक्रमको सुरु गरेको जनउदय सामुदायिक वनका अध्यक्ष बल बहादुर थापाले जानकारी दिनुभयो ।


    झाडी सफाई कार्यक्रमको उद्घाटन गर्दै सुनवल नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष तथा वन बाताबरण तथा विपत ब्यवस्थापन समिति संयोजक हिमलाल चापागाईंले सुनवल नगरपालिका भित्रका २२ सामुदायिक वनका उपभोक्ताहरुलाई ब्यवस्थित ढंगले कृयाशिल गराई हक अधिकार स्थापित गराउने गरि सुनवल नगरपालिका अगाडी बढेको बताउनु भयो । जनउदय सामुदायिक वनले उपभोक्तालाई आशिक रोजगारी दिनु र बन सरसफाइ गरि ब्यवस्थापन गर्नु महत्वपूणर् भएको बताउनु भयो ।


    झाडी सफाई कार्यक्रमको उदघाट्मा जनउदय सामुदायिक बन उपभोक्ता समितिका सदस्य पदम बहादुर क्षेत्रीको स्वागत र सचिब माया पुनको संचालन रहेको थियो ।

    Post Views: 256

    प्रकाशित मिति: २०७९ पुष १०, आईतवार १३:१९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने
    नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास
    ताजा अपडेट
    • १. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • २. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ३. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ४. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    • ५. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    चर्चित
    • १. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.