• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

बिद्यार्थीको बौद्धिक बिकासका लागि कुमुदिनिमा उत्प्रेरणा/ मनोपरामर्श कार्यक्रम

  •  संवाददाता
  • २०८१ फाल्गुन २३, शुक्रबार २१:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दघाट/ फागुन २३

    बर्दघाट नगरपालिका वडा न ४ मा अवस्थित कुमुदिनी अङ्रेजी आवासिय माध्यमिक विद्यालयले कक्षा ८,९ र १० मा अध्ययनरत बिद्यार्थिहरुलाइ उत्प्रेरणा तथा मनोपरामर्श कार्यक्रम सम्पन्न गरेको छ।

    कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय सन्चालक समिती अध्यक्ष  कमला शर्माले विद्यार्थिको बौद्धिक,शारिरिक तथा मानसिक विकासका लागि विद्यालय सधै तत्पर रहेको बताउदै समय सापेक्ष बिधार्थिको बौद्धिक तथा सम्बेगात्मक बिकाशका लागि बिद्यालय हरपल तयार रहेको बताउनु भयो । उहाले कार्यक्रममा कार्यक्रमका सहजकर्तालाइ सहजिकरणको लागि धन्यवाद ज्ञापन गर्दै सिकेका सीप ब्यवहारमा लागू गर्न बिद्यार्थीलाई आग्रह गर्नुभयो।

    कार्यक्रममा बिद्यालयका सस्थापक धिरज शर्माले विध्यार्थिहरुले मोबाईल जस्ता आधुनिक इलेक्ट्रोनिक्स उपकरणहरुमा बढी जोड दिदा बौद्धिक विकास सोचे अनुरुप भन्दा कम भएकोले अभिभावकहरुले शारीरिक ,मानसिक ब्यायामको साथसाथै असल चरित्र निर्माण रपठनपाठनमा बिशेष ध्यान दिनुपर्ने बताउनु भयो।

    त्येस्तै कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक रेश्मिराज बश्यालले कार्यक्रमामा उपस्थित अभिभावक तथा विद्यार्थिहरुलाइ स्वागत गर्दै बिद्यालयले आयोजना गरेको उक्त कार्यक्रम फलदायि बन्ने र कार्यक्रममा सिकेका कुरा जिवन्त बनाउन सवै आ-आफ्नो ठाउँबाट लागि पर्नुपर्ने  कुरा जोड्दै सहजकर्ताले उत्कृष्ट किसिमको सहजीकरण गर्नुहुने कुरामा आफू विस्वस्त रहेको कुरा उल्लेख गर्नुभयो।

    कार्यक्रमका सहजकर्ता इश्वर श्रेष्ठले विद्यार्थिहरुलाइ परिक्षामा सहभागि कसरी बन्नुपर्छ? सफल बन्न के कस्ता कृयाकलापमा सक्रियता देखाउनु जरुरी हुन्छ? भन्दै अभिभावकहरुलाइ समेत सहि दिशा निर्देश गर्नुभएको थियो। कार्यक्रमको सन्चालन सहायक प्रधानाध्यापक लेखनाथ शर्माले सन्चालन गर्नु भएको थियो।

    Post Views: 394

    प्रकाशित मिति: २०८१ फाल्गुन २३, शुक्रबार २१:०१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    पालिका  अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी
    ताजा अपडेट
    • १. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • २. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ३. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ४. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    • ५. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    चर्चित
    • १. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • २. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ३. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.