• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

साकुरा बोर्डिंगको पुरस्कार वितरण तथा फूड फ़ेस्टिवल भव्य रूपमा सम्पन्न

  •  संवाददाता
  • २०८१ फाल्गुन २३, शुक्रबार २०:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी /फागुन २३

    नवलपरासी-सुनवल स्थित साकुरा मेमोरियल बोर्डिंग स्कूलले २०८१ सालको पुरस्कार वितरण तथा फूड फ़ेस्टिवल कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

    जिल्लाकै उत्कृष्ट बिद्यालयका रुपमा रहेको साकुरा बिद्यालयले गत शैक्षिक शत्रमा कक्षा १ देखी १२ सम्म अध्ययनरत अव्वल विधार्थीहरू र विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गरेका विद्यार्थिहरुलाई पुरस्कार वितरण गरिएको छ ।

    समारोहमा अभिभावकहरुका लागि आयोजित सृजनात्मक क्रियाकलापमा सहभागि र उत्कृष्ट अभिभावकहरुलाई समेत सम्मान गरिएको थियो ।संयोजक र सहसंयोजक शिक्षकहरुलाई सम्मान गरिएको कार्यक्रममा विद्यार्थि र अभिभावकहरुले आकर्षक सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।


    पुरस्कार वितरण समारोह शिक्षाप्रेमी एवं बिद्यालयका अध्यक्ष टीकाराम शर्माको अध्यक्षता र नेपाल उद्योग बाणिज्य महासंघका केंद्रीय सदस्य केशब भण्डारीको प्रमुख आतिथ्यतामा संपन्न भएको हो ।

    समारोहमा सुनवल उद्योग बाणिज्य संघका अध्यक्ष रमेश कर्मचार्य , नवलपरासी प्याप्सनका अध्यक्ष डम्मर गुरूंग लगायतले बिद्यालयले सुनवलक्षेत्रमा गुणस्तरीय शिक्षा मार्फ़त अनुशासित र अब्बल जनशक्ति निर्माणमा पुराएको योगदान को प्रशंशा गर्दे शुभकामना दिनु भएको थियो ।
    बिद्यालयका प्राचार्य सुमित पाठकले औपचारिक रूपमां स्वागत गर्नू भएको कार्यक्रममा बिद्यालयका होटेल म्यानेजमेन्ट तर्फका विधार्थिहरुले तयार गेरेका बिभिन्न खानाका परिकारहरू खाना महोत्सवको आकर्षणका रूपमा रहेका थिए ।

    Post Views: 1,531

    प्रकाशित मिति: २०८१ फाल्गुन २३, शुक्रबार २०:३०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!
    नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न
    भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता
    ताजा अपडेट
    • १. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • २. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ३. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    • ४. भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.