• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

मेन्टर इन्स्टिच्युटले मनायो २३औं वार्षिकोत्सव, विश्वास र गुणस्तरकै सफलताका आधार

  •  संवाददाता
  • २०८२ भाद्र ११, बुधबार १६:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     काठमाडौं – वैदेशिक अध्ययनका लागि शैक्षिक परामर्श क्षेत्रमा बेग्लै पहिचान बनाएको मेन्टर इन्स्टिच्युटले आफ्नो २३औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ, जसले संस्थाको लामो अनुभव, गुणस्तर र विद्यार्थीमैत्री सेवाको प्रमाण प्रस्तुत गरेको छ। उक्त कार्यक्रममा फेडरेशन अफ एजुकेशनल कन्सल्टेन्सी इन्ट्रप्रिनर्स नेपाल (FECE-Nepal) का अध्यक्ष राजेन्द्र बराल, एजुकेशनल कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल (ECAN) का अध्यक्ष सेशराज भट्टराई,  NAAER पूर्व अध्यक्ष बिज्ञान श्रेष्ठ, तथा IERIN का महासचिव योगेश क्षेत्री लगायतका विशिष्ट व्यक्तित्व र सरोकारवालाको उपस्थिति थियो।
    कार्यक्रममा मेन्टर इन्स्टिच्युटका प्रबन्ध निर्देशक हेमन्त भट्टराईले विगत २३ वर्षको यात्रामा साथ दिने विद्यार्थी, अभिभावक, कर्मचारी, साझेदार कलेज/विश्वविद्यालय र शुभेच्छुकप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै भने, “२३ वर्षको लामो यात्रामा धेरै चुनौतीहरू आए तर विद्यार्थीलाई भरपर्दो, गुणस्तरीय र करिअरमुखी परामर्श दिने हाम्रो प्रतिबद्धताका कारण आज हामी यो उचाइमा पुगेका छौं। विद्यार्थी र अभिभावकको भरोसा नै हाम्रो सफलताकाे आधार हो।” भट्टराईले मेन्टरले भविष्यमा अझ धेरै विद्यार्थीलाई अन्तर्राष्ट्रिय करिअर अवसरसँग जोड्ने र अझ उत्कृष्ट तथा विद्यार्थीमैत्री सेवाहरू प्रदान गर्ने प्रतिबद्धता दोहोर्याए।
    मेन्टर इन्स्टिच्युटले विशेष गरी अष्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत, न्युजिल्याण्डलगायतका देशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक परामर्श, तयारी कक्षा, डकुमेन्टेशन र भिसा आवेदनमा सहजीकरण जस्ता सेवा प्रदान गर्दै आएको छ। नयाँ बानेश्वरस्थित केन्द्रीय कार्यालयसहित पुतलीसडक, भैरहवा, धरान र बुटवल शाखाबाट सेवा प्रदान गर्दै आएको मेन्टरले २३ वर्षे अनुभवसहित अझ उज्ज्वल भविष्यका लागि आफ्नो योगदान जारी राख्ने लक्ष्य राखेको छ।
    Post Views: 245

    प्रकाशित मिति: २०८२ भाद्र ११, बुधबार १६:२३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै
    ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न
    लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना
    ताजा अपडेट
    • १. करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै

    • २. ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न

    • ३. लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना

    • ४. ड्रीम अन एजुकेशनल कन्सल्टेन्सीको बहुप्रतीक्षित “इनोभेसन डे २.०” कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ५. सोन्या गुरुङद्वारा नेपाली कपडा र गहनाको अन्तर्राष्ट्रिय प्रस्तुति

    चर्चित

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.