• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

पाल्ही बहुमुखी क्याम्पस,परासीमा रक्तदान उत्प्रेरणा कार्यक्रम सम्पन्न

  •  संवाददाता
  • २०८२ आश्विन २, बिहीबार १९:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परासी, २ असोज । युवाहरुलाई रक्तदान गर्न उत्प्रेरित गर्ने उद्देश्यले पश्चिम नवलपरासीको परासीस्थित पाल्ही बहुमुखी क्याम्पस जीतपुरमा रक्तदान उत्प्रेरणाका लागि सचेतना कार्यक्रम गरिएको छ । नेपाल स्वयमसेवी रक्तदाता समाज जिल्ला शाखा नवलपरासीको आयोजना तथा पाल्ही क्याम्पसको सहआयोजनामा आज उक्त कार्यक्रम गरिएको हो ।
    रक्तदाता समाजका जिल्ला अध्यक्ष मोहन पौडेलको अध्यक्षता तथा पाल्ही क्याम्पस सञ्चालक समिति अध्यक्ष राधेश्याम पाठकको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा क्याम्पसका विद्यार्थी तथा प्राध्यापकहरुलाई रक्तदानको महत्व, प्रक्रिया, फाइदा लगायतको विषयमा सहजीकरण गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका परियोजना संयोजक अनुप खड्काले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो । पाल्ही क्याम्पसमा यही असोज ५ गते हुने रक्तदान कार्यक्रमको पूर्वसन्ध्यामा रक्तदान उत्प्रेरणा कार्यक्रम गरिएको रक्तदाता समाजका अध्यक्ष पौडेलले बताउनुभयो ।
    कार्यक्रममा क्याम्पसका अध्यक्ष पाठकले युवाहरु नै रगतको स्रोत भएकोले रक्तदान गर्न आग्रह गर्नुभयो । स्वस्थ व्यक्तिले प्रत्येक तीन महिनामा रक्तदान गर्न सकिने बताउँदै उहाँले रगतदान जीवनदान भएकोले यो भन्दा ठूलो दान अरु हुन नसक्ने बताउनुभयो ।
    कार्यक्रममा क्याम्पस प्रमुख दीपक अर्याल, रक्तदाता समाजकी जिल्ला उपाध्यक्ष प्रभा ज्ञवाली, पाल्ही क्याम्पस स्ववियू सभापति नीरज धवल लगायतले रक्तदानको महत्वबारे प्रकाश पार्नुभएको नेपाल स्वयमसेवी रक्तदाता समाजकी जिल्ला सचिव पुष्पा लामाले जानकारी दिनुभयो ।

    Post Views: 360

    प्रकाशित मिति: २०८२ आश्विन २, बिहीबार १९:३४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने
    ताजा अपडेट
    • १. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • २. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ३. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ४. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    • ५. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    चर्चित
    • १. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • २. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ३. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.