• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

गोल्डेन गेट इन्टरनेशनल कलेज केबीए ग्लोबल क्रिकेट क्ल्यास २०२६ को प्रेस मिट सम्पन्न

  •  संवाददाता
  • २०८२ फाल्गुन १०, आईतवार १७:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं। केबीए ग्लोबल प्रा.लि.को आयोजनामा हुन लागेको गोल्डेन गेट इन्टरनेशनल कलेज केबीए ग्लोबल क्रिकेट क्ल्यास २०२६ को औपचारिक मिडिया डे तथा प्रेस मिट आज काठमाडौंस्थित आर्याल होटलमा भव्य रूपमा सम्पन्न भएको छ। प्रेस मिटसँगै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भई अब खेलतर्फको यात्रा औपचारिक रूपमा अघि बढेको आयोजकले जनाएको छ।

    प्रेस मिटमा प्रतियोगिताको उद्देश्य, ढाँचा, नियम, खेल तालिका तथा सहभागी टिमहरूको विवरण सार्वजनिक गरिएको थियो। प्रतियोगिताका मुख्य खेलहरू फेब्रुअरी २४ र २५, २०२६ मा वन डे क्रिकेट एकेडेमीमा आयोजना हुनेछन्। प्रतियोगितामा १२ वटा अन्तर–कलेज टिमहरूको सहभागिता रहनेछ। जस मध्य Liverpool College, CCRC, Pentagon College, NASA College, Golden Gate International College, Reliance College,  Grammar College, Himalayan College,  Manaslu College, Pinnacle College, Bridge Water College र Chanakya College रहेको छन्।
    कार्यक्रममा केबीए ग्लोबलका बिजनेस डेभलपमेन्ट म्यानेजर बिनोद दाहाल उपाध्याय ले प्रतियोगिता युवाहरूका लागि खेल, नेतृत्व र अनुशासन विकास गर्ने साझा मञ्च भएको उल्लेख गर्नुभयो।

    टाइटल स्पोन्सर गोल्डेन गेट इन्टरनेशनल कलेज का निर्देशक रोहित पौडेल ले शिक्षा र खेलकुदबीचको सहकार्यले विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

    त्यसैगरी, पावर्ड बाई स्पोन्सर टेकस्पायर कलेज का Chief Skill Development Officer विजय बाबु रेग्मी ले सीप विकास, नेतृत्व निर्माण र प्रतिस्पर्धात्मक सोच विकासमा खेलकुदको योगदानबारे धारणा राख्नुभयो।

    प्रेस मिटमा प्रतियोगितालाई साथ दिइरहेका विभिन्न साझेदार संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
    बैंकिङ पार्टनर कुमारी बैंक लिमिटेड की प्रतिनिधि सम्झना राना, मिडिया पार्टनर जुपिटर मिडिया का प्रतिनिधि सुनिल आचार्य तथा हिमालयन टेलिभिजन का प्रतिनिधि शम्भु गुरागाईं कार्यक्रमस्थलमा उपस्थित रहनुभएको थियो।

    त्यसैगरी, डिजिटल पार्टनर चेइरे डिजिटल, ट्राभल पार्टनर आर्या ट्राभल, फिटनेस पार्टनर फिट एण्ड स्पेक्ट्रम तथा खाजा पार्टनर हार्दिक होटल एण्ड रेस्टुरेन्ट का प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

    प्रेस मिटको मुख्य आकर्षणका रूपमा प्रतियोगिताको आधिकारिक ट्रफी सार्वजनिक गरिएको थियो, जसले खेल भावना, एकता र उत्कृष्टताको प्रतीक प्रतिनिधित्व गर्ने आयोजकले जनाएको छ।
    कार्यक्रमको अन्त्यमा मिडिया प्रतिनिधिहरूसँग खुला प्रश्नोत्तर तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो।

    प्रेस मिट सम्पन्न भएसँगै अब खेलप्रेमीहरूको ध्यान फेब्रुअरी २४ र २५ मा वन डे क्रिकेट एकेडेमीमा हुने प्रतिस्पर्धात्मक खेलहरूतर्फ केन्द्रित भएको छ।

    Post Views: 167

    प्रकाशित मिति: २०८२ फाल्गुन १०, आईतवार १७:४३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’
    रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य
    माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन
    ताजा अपडेट
    • १. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    • २. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    • ३. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    • ४. विनयी त्रिवेणीमा गाउँको सिंहदरबार भवनको शिलन्यास : १ बर्षमा सम्पन्न हुने

    • ५. लायन्स क्लव दाउन्ने शाखाको पदहस्तान्तरण समाज सेवा प्रति जनसमुदायको चासो हुनुपर्नेमा जोड

    चर्चित
    • १. नवलपरासी स्थित राजमार्ग दुई ट्रक ठोक्किँदा पैदलयात्रीको मृत्यु

    • २. विनयी त्रिवेणीमा गाउँको सिंहदरबार भवनको शिलन्यास : १ बर्षमा सम्पन्न हुने

    • ३. लायन्स क्लव दाउन्ने शाखाको पदहस्तान्तरण समाज सेवा प्रति जनसमुदायको चासो हुनुपर्नेमा जोड

    • ४. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    • ५. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.