• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

१५ सदस्यीय भूपु सैनिक तथा प्रहरी संगठन वडा कमिटि गठन

  •  
  • २०७९ फाल्गुन ६, शनिबार १८:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+


    सुनवल । राष्ट्रीय भूतपुर्ब सैनिक तथा प्रहरी संगठन वडा कमिटि सुनवल वडा नं १ को अध्यक्षमा अम्बिका थापा चयन हुनुभएको छ । सुनवलमा सम्पन्न प्रथम अधिवेसनले थापाको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटि गठन गरेको हो ।

    नवगठित समितिको उपाध्यक्षमा गणेश थापा, सचिबमा गौरी देवि राना, उप सचिबमा पुजा थापा, कोषाध्यक्षमा नैना देवि शर्मा र सदस्यहरुमा क्रमशः शान्ति जि सी, गुप्त बहादुर थापा, तेलामाया गुरुङ्ग, भबिन्द्र थापा, उर्मिला राना, धन बहादुर गुरुङ्ग, सिता साप्कोटा, निरमाया घतीर्, तिल बहादुर सुनार, देउरुपा थापा चयन हुनु राष्ट्रीय भुतपुर्व सैनिक तथा प्रहरी संगठन लुम्बिनी प्रदेश सचिबालय सदस्य मन बहादुर थापा मगरले जानकारी दिनुभएको छ ।


    सोही अवसरमा टिका बहादुर थापाको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति पनि गठन भएको छ ।


    प्रथम वडा अधिबेशनमा भुतपुर्व सैनिक तथा प्रहरी संगठन नगर कमिटिका उपाध्यक्ष पदम बहादुर थापाको अध्यक्षता तथा भुतपुर्व सैनिक तथा प्रहरी संगठन लुम्बिनी प्रदेश सचिबालय सदस्य मन बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले भुतपुर्व सैनिकहरु सबै एकताबद्ध भएर अघिबध्नु प्रर्नेमा जोड दिदै नवनिर्बाचित कमिटिलाइ शुभकामना दिनु भएको थियो । कार्यक्रमको संचालन भने नगर कमिटीका उप सचिब सीमा थापाले गर्नु भएको थियो ।

    Post Views: 214

    प्रकाशित मिति: २०७९ फाल्गुन ६, शनिबार १८:१७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    पालिका  अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी
    ताजा अपडेट
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • ३. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ४. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ५. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    चर्चित
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.