• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सिमाक्षेत्रमा वरामद गाई भन्सार चलान भएन, संरक्षणको जिम्मा स्थानीयवासी र गौसंरक्षण संस्था वर्दघाटलाई

  •  
  • २०७९ फाल्गुन १६, मंगलवार ११:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    न्यूज फायर, नवलपरासी । खुल्ला सिमा नाकाको फाईदा उठाउदै तस्कर मार्फत नेपाल भित्रीएका अवैध माल सामान वा पशु चौपाया बरामद गरी प्रहरीले आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाउने गर्छ ।

    यता नवलपरासी पश्चिममा पनि भन्सार छली नेपाल भित्रीएका बरामद समाग्री आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पुर्याईन्छ तर सिमा नाकामा नियन्त्रणमा लिईएको राष्ट्रिय जनावर गाईलाई भने भन्सार कार्यालय नपठाई गौ संरक्षण संस्थाको जिम्मा लगाइएको छ ।


    प्रहरी कार्याललयले भन्सार कार्यालय नपठाई गाई संरक्षणका लागि भन्दै राष्ट्रिय गौ संरक्षण तथा अनुसन्धान केन्द्र नवलपरासीसंग समन्वय गरि जिम्मा दिएको छ । शनिवार राति सरावल पुर्नहामा स्थानीयवासीले गरेको सुचनाका आधारमा गोवरैया प्रहरीचौकीले नियन्त्रणमा लिएको १५ गाई र १ गोरु गरी १६ गाईबस्तु मध्ये ५ वटा गाई गाउलेलाई र बाकी गाई पालनव्यवस्थापनका लागि संस्थाको जिम्मा लगाएको गौ संरक्षण संस्थाका पदाधिकारी मदन पौडेलले जानकारी दिनुभयो ।


    बर्दघाट ४ शाखा कार्यलय रहेको यस राष्ट्रिय गौ संरक्षण तथा अनुसन्धान केन्द्रमा हाल ९० गाई छन । संस्थासंग गौ पैरवी र संरक्षणका लागि आवश्यक स्रोत साधानको अभाव रहेको अध्यक्ष भुवन भुर्तेलले बताउनुभयो । उहाका अनुसार गौ व्यवस्थापनका लागि प्रत्येक पालिका संग आवश्यक सहयोग माग गरिएको छ । छाडा गाई बस्तुका सुरक्षित स्वास्थ्य र संरक्षण्का लागि लुम्विनी प्रदेशमा गौ वन र पालिकाहरुमा सामुदायिक गौशाला निर्माणमा माग गरिएको अध्यक्ष भुुर्तेलले बताउनुभयो ।


    नेपालको राष्ट्रिय जनावर र हिंन्दु धर्मावलम्बीहरुले पुज्ने गाई आज भोली सडक मा यत्रतत्र अवस्थामा भेटिन्छन् । जसले किसानहरुको वालीनाली नष्ट गर्नूका साथै सडकमा दुर्घटनाको जोखिम पनि निम्याएको छ ।

    यसरी छाडा पशुचौपायको व्यस्थापन गर्नु सरकारको कर्तव्य भएतापनि हाल सम्म नवलपरासीका कुनै पनि स्थानीय सरकारहरुले छाडा पशुचौपाया व्यवस्थापनको निति र विधि वनाएको देखिदैन ।

    सर्वसाधारणले पनि आफ्ना गाईबस्तुहरु जथाभावि यत्रतत्र छाडी, विभिन्न शारिरीक मानसिक यातना दिनु जघन्य अपराध हो । सम्वन्धीत निकाय र नागरिकले छाडा पशुचौपायाको उचित व्यवस्थापनमा तत्काल कदम चाल्नु पर्ने गौसंरक्षण अभियानकर्मीले माग गरेका छन ।

    Post Views: 226

    प्रकाशित मिति: २०७९ फाल्गुन १६, मंगलवार ११:११
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने
    ताजा अपडेट
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • ३. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ४. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ५. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    चर्चित
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.