• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सरकारले जनतालाई विश्वासमा लिएर काम गर्नु पर्छ – नेता पौडेल

  •  
  • २०७९ फाल्गुन १६, मंगलवार १३:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    प्रकाश न्यौपाने ,नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले सरकारले जनतालाई विश्वासमा लिएर काम गर्नु पर्ने बताउनुभएको छ । काङ्ग्रेस सरकारमा जाने र मन्त्री बन्ने भन्दा पनि सरकारले जनतालाई बिश्वासमा लिएर जनमैत्रीका गर्नु पर्ने उहाको भनाई छ ।


    “आठ दलीय गठबन्धनबीच मन्त्रालय बाँडफाँडमा सहमति भएको छ ” उहाले भन्नू भयो -“केही दिनमा नै महत्त्वपूणर् मन्त्रालय सहित हाम्रो पार्टी सरकारमा जाँदैछ । अन्य दल पनि सहभागी हुनेछन् ।


    नेपाल प्रेस युनियन पश्चिम नवलपरासीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाले अवको केहि दिनमा नै नेपाली काङ्ग्रेस सरकारमा सहभागी हुने र राष्ट्रपति निर्वाचन पछि मात्रै सरकारले पुणता पाउने बताउनु भयो ।


    यस अघि भएको एमाले र माओवादी बीचको गठबन्धनमा एमाले अध्यक्ष केपी शर्मा ओली ’सुपर पावर प्रधानमन्त्री’ बन्न खोजेकाले माओवादी-एमाले गठबन्धन नेतृत्वको सरकार नटिकेको बताउदै उहाले कांग्रेसले कतिपय समयमा रणनीतिक योजनामा त्रुटि गरे पनि त्यसलाई सच्याएर अगाडि बढ्ने बताउनु भयो ।


    देश आर्थिक संकटमा जाँदै गरेकाले अहिले आर्थिक बिषयका मुद्दाहरुमा राष्ट्रिय सहमतिका साथ अघि बढ्नु पर्नेमा आजको आवश्यकता रहेको जोड दिदै नेता पौडेलले पद र सरकार भन्दा पनि काम प्रमुख रहने बताउनु भयो ।


    पत्रकार सम्मेलनमा नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका महामन्त्री बिष्णु लामिछाने, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल लगायतको उपस्थिति रहेको छ ।

    Post Views: 75

    प्रकाशित मिति: २०७९ फाल्गुन १६, मंगलवार १३:५१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भरतपुर नेत्र अस्पताललाई पाकिस्तानको डिजिटल सहयोग, राजदूत हाश्मीको लुम्बिनी–चितवन भ्रमण सम्पन्न
    दोस्रो इन्टर–कलेज छात्रा बास्केटबल प्रतियोगिता काठमाडौंमा सुरु
    थाइल्याण्ड एजुकेशन फेयर २०२५ काठमाडौंमा सफलतापूर्वक सम्पन्न
    ताजा अपडेट
    • १. भरतपुर नेत्र अस्पताललाई पाकिस्तानको डिजिटल सहयोग, राजदूत हाश्मीको लुम्बिनी–चितवन भ्रमण सम्पन्न

    • २. एआईआईएचई र इपक्यानले काठमाडौंमा पार्टनर्स मिट तथा इन्फो सेसन सम्पन्न

    • ३. दोस्रो इन्टर–कलेज छात्रा बास्केटबल प्रतियोगिता काठमाडौंमा सुरु

    • ४. १९ नेपाली विद्यार्थीलाई अष्ट्रेलिया अवार्ड्स छात्रवृत्ति

    • ५. पाकिस्तानको सहयोगमा ज्ञानोदय माध्यमिक विद्यालयमा आधुनिक कम्प्युटर ल्याब स्थापना

    चर्चित
    • १. १९ नेपाली विद्यार्थीलाई अष्ट्रेलिया अवार्ड्स छात्रवृत्ति

    • २. भरतपुर नेत्र अस्पताललाई पाकिस्तानको डिजिटल सहयोग, राजदूत हाश्मीको लुम्बिनी–चितवन भ्रमण सम्पन्न

    • ३. दोस्रो इन्टर–कलेज छात्रा बास्केटबल प्रतियोगिता काठमाडौंमा सुरु

    • ४. एआईआईएचई र इपक्यानले काठमाडौंमा पार्टनर्स मिट तथा इन्फो सेसन सम्पन्न

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक:  पुजा लम्साल

    संवाद्दताः भिमदेव भट्टराई, दिपक कुमार मिश्र

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.