• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

बढ्दो साइबर अपराधलाई न्यूनीकरण गर्ने उद्देश्य सहित देबकोटा माविमा अभिमुखिकरण

  •  
  • २०७९ फाल्गुन १६, मंगलवार १७:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    रमेश भुषाल,नवलपरासी ।जिल्ला प्रहरी कार्यालय नवलपरासीले महाकबी देबकोटा नमुना बिधालयमा साइबर अपराध न्यूनीकरण सम्बन्धि अभिमुखिकरण गरेको छ ।

    बड्दो साइबर अपराधलाई न्यूनीकरण गर्ने उद्देश्य सहित बिधालयमा कक्षा ११ र १२ मा अध्यनरत बिद्यार्थीहरुलाई साईबर अपराध र त्यसबाट पर्ने प्रभावका बारेमा अभिमुखिकरण गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताउनुभयो ।

    समुदाय प्रहरी साझेदारी, प्रहरी बिधालय सम्पर्क कार्यक्रम अन्तरगत ११ र १२ का बिद्यार्थीहरुलाई डिएपी भोजराज पाण्डेले अभिमुखिकरण गर्नु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख बिण्णु पौडेलले जानकारी दिनुभयो ।

    अभिमुखिकरणमा ईन्टरनेट भनेको के हो ? सामाजिक संजाल भनेको के हो ? ईन्टरनेट के के गर्न सक्छौ ? सामाजिक संजालका फाइदा र साईबर दुर्व्यवहार परेमा के गर्ने भन्ने बारेमा अभिमुखिकरण गरेको डिएपी पान्डेले बताउनुभयो ।

    बिधालयले बिद्यार्थीहरुको पाठयक्रम सगंसगैँ बर्तमान समयलाई मध्यनजर गर्दै विभिन्न सचेतनाका कार्यक्रमलाई समेत प्राथमिकता दिदै आएको प्रधानाध्यापक खेमलाल जोशी शर्माले बताउनु भयो ।

    बिद्यार्थीका अतिरिक्त क्रियाकलाप र ज्ञान अभिबृद्दीका लागि ब्यावस्थापकिय पक्षलाई समेत विशेष ध्यान दिदै आएको बिधालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालले बताउनु भयो । बिधालयमा २२ सय बढि बिद्यार्थीहरुले पठनपाठन गर्दै आइरहेका छन् ।

    Post Views: 165

    प्रकाशित मिति: २०७९ फाल्गुन १६, मंगलवार १७:१८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सामुदायीक अस्पतालहरूलाई सहजीकरण गर्न कानुन संशोधन आवश्यक: सांसद खनाल
    नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”
    सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा
    ताजा अपडेट
    • १. सामुदायीक अस्पतालहरूलाई सहजीकरण गर्न कानुन संशोधन आवश्यक: सांसद खनाल

    • २. नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”

    • ३. सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा

    • ४. विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट

    • ५. बर्दघाटको विकासका लागि साझा सङ्कल्पमा अघि बढ़ौ ” सांसद बिक्रम खनाल

    चर्चित
    • १. नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”

    • २. सामुदायीक अस्पतालहरूलाई सहजीकरण गर्न कानुन संशोधन आवश्यक: सांसद खनाल

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.