• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सुनवल युनाइटेड इंग्लिस बोर्डिङ सेकेन्डरी स्कुलमा आज विभिन्न प्रतियोगिता

  •  
  • २०७९ फाल्गुन १६, मंगलवार १८:२६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    न्यूज फायर,सुनवल ।सुनवल युनाइटेड इङ्गलिश बोर्डिङ्ग सेकेण्डरी स्कुलमा यही फागुन १० देखी सुरु भएको तेस्रो इ.सि.ए मिट अन्तर्गत आज अंगे्रजी हाजिरी जवाफ र चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयका प्रिन्सिपल एवं प्याब्सन लुम्बिनी प्रदेश सचिव धनराज चापागाईको प्रमुख आतित्थ्यतामा एवं विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक माया गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रमको शिक्षीका पुष्पा चापागाईले सांचालन गर्नुभएको थियो ।

    उक्त प्रतियोगितामा विद्यालयका कक्षा ३ देखी ९ सम्मका ९६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कक्षा ३ देखी ५ सम्मको अंग्रेजी हाजिरी जवाफ प्रतियोगितामा ग्यालिलीयो सदनका दिप्सन रुचाल, आकार न्यौपाने, योन्जन बोहोराको समूह प्रथम, न्युटन सदनका पूजा वर्मा, प्रोमिस महरा, शिवानी तिवारीको समूह द्धितीय , पाइथगोरस सदनका कृष्टि भण्डारी, स्मृति कार्की, स्वस्तिका जि.सीको समूह तृतीय र ग्यालिलीयो सदनका पर्नेश शर्मा, सगुन पौडेल, राधिका चौधरीको समूहले सान्त्वना स्थान हासिल गरेका छन् ।

    त्यसैगरी कक्षा ६ देखी ९ सम्मको अंग्रेजी हाजिरी जवाफ प्रतियोगितामा ग्यालिलीयो सदनका मिसन पंङ्गेनी, रिवाज पौडेल, सुविक्षा गुरुङ्गको समूहले प्रथम स्थान, ग्यालिलीयो सदनका सफल ढकाल, आयुषा खराल, अंकित कँवरको समूहले द्धितीय स्थान, पाइथागोरस सदनका विशाल शर्मा, दृष्टि तिमिल्सिना, कृपा घिमिरेको समूहले तृतीय स्थान र आइन्सटाइन सदनका बिनीता बर्मा, चिरन्जन गाहा, उत्तम ज्ञवालीको समूहले सान्त्वना स्थान हासिल गरेका छन् ।

    त्यसैगरी सिनियर चित्रकला प्रतियोगितामा कक्षा ८ की गुडिया वर्मा प्रथम, कक्षा ९ की पुणर्ीमा आले द्वितीय, कक्षा७ की बिनीता वर्मा तृतीय र कक्षा ६ की दिल माया सारुले सान्त्वना स्थान हासिल गरेका छन् भने मिडल तह चित्रकला प्रतियोगितामा कक्षा ५ की श्रेया सुनार प्रथम, कक्षा ५ का मनिश शरबुजा द्धितीय, कक्षा ३ की रोजस्ना कवर, तृतीय रकक्षा ३ का दिप्शन कामुले सान्त्वना स्थान हासिल गरेका छन् ।

    त्यसैगरी जुनियर चित्रकला प्रतियोगीतामा कक्षा १ की प्रिन्सा क्षेष्ठ प्रथम, कक्षा २ की लक्ष्मी नाऊ द्धितीय, कक्षा २ का वरुन कँवर तृतीय र कक्षा १ का रिजन ठाडाले सान्त्वना हासिल गरेका छन् ।

    Post Views: 293

    प्रकाशित मिति: २०७९ फाल्गुन १६, मंगलवार १८:२६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पालिका  अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी
    हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा
    बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो
    ताजा अपडेट
    • १. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • २. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ३. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ४. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    • ५. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    चर्चित
    • १. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • २. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ३. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.