• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

असंगठित क्षेत्र श्रमिकको अधिकारका लागी संगठित हुदै,नेईहेसिबु श्रमिक संघको नया नेतृत्व चयन

  •  
  • २०७९ चैत्र १८, शनिबार १७:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    न्यूज फायर, सुनवल।असङगठित क्षेत्र श्रमिकको अधिकारका लागि संगठित संस्था नेपाल ईम्ब्रोईडरी हेन्डीक्राफ्ट तथा सिलाइ बुनाइ (नेईहेसिबु) श्रमिक संघ नवलपरासी पश्चिमको नया नेतृत्व चयन भएको छ । आज शनिबार सम्पन्न संघको दोस्रो जिल्ला अधिवेशनले अध्यक्षमा पुन : बलराम कवँरलाई सर्वसम्मत रुपमा चयन गरेको हो । अध्यक्षमा कवँर सहित नवगठित १३ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा भुपराज परियार , महिला उपाध्यक्षमा राधा भुसाल, सचिवमा दिपक पौडेल, कोषाध्यक्षमा प्रेम नाथ कवँर , सहसचिवमा राधिका सापकोटा र सदस्यहरुमा क्रमशः सिर्जना थापा क्षेत्री, हुमा देवी सापकोटा , तारा देवी थापा, महेश परियार, लक्ष्मी कवर र रामु नेपाली चयन हुनु भएको छ ।

    कार्यक्रम उद्घाटन सत्रमा प्रमुख अतिथि ट्रेड युनियन पुर्व अध्यक्ष अयोध्य प्रसाद यादव, ट्रेड युनियन जिल्ला अध्यक्ष ज्ञानहरी अर्याल, ट्रेड युनियन जिल्ला सचिव धर्म चापागाई, निर्माण मजदुर संघ राष्ट्रिय उपाध्यक्ष सन्जय कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    Post Views: 219

    प्रकाशित मिति: २०७९ चैत्र १८, शनिबार १७:०७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग
    गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने
    कमजोर कार्यनीतिका कारण सड़क पूर्वधार अलपत्र: कठहवा–त्रिवेणी सड़क व्यक्तिगत बिवादले पूरा हुन सकेन
    ताजा अपडेट
    • १. ४ राउण्ड हवाई फायर ! १५८ ग्राम हेरोइनसहित दुई भारतीय पक्राउ

    • २. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • ३. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • ४. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ५. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    चर्चित
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. ४ राउण्ड हवाई फायर ! १५८ ग्राम हेरोइनसहित दुई भारतीय पक्राउ

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.