• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

विनयी त्रिवेणी -२, मा उद्घोषण तालिम सम्पन्न

  •  
  • २०८० जेष्ठ ३, बुधबार १३:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका -२, मा ७ दिने उद्घोषण तालिम सम्पन्न भएको छ । विनयी त्रिवेणी वडा नम्बर २ को आयोजनामा चैत ८ गतेदेखि सञ्चालित सात दिने उद्घोषण तालिम आज सम्पन्न भएको हो । तालिमको समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष भगवती बैदवार क्षेत्रीले महिलाहरूको क्षमता विकासमा यस्ताखालका तालिम प्रभावकारी बन्ने बताउनुभयो ।

    महिलाहरूमा बोल्ने कलाको विकास गर्दै कुनैपनि क्षेत्रमा सफल रुपमा नेतृत्व लिन सक्ने बनाउन तालिमले सहयोग पुग्ने बताउँदै तालिममा सिकेका सीपको सदुपयोग गर्दै भोलिका दिनमा विभिन्न क्षेत्रमा आफूलाई अब्बल रुपमा उभ्याउन सकियोस् भन्दै सहभागीलाई शुभकामना दिनुभयो ।उहाँले पालिकाले समेत महिलाको क्षेत्रमा निरन्तर कामगर्ने र महिलालाई विभिन्न प्रकारका सीप गर्दानगर्दै दक्ष र आत्मनिर्भर बनाउन लाग्ने बताउनुभयो ।

    समापन कार्यक्रममा बोल्दै विनयी त्रिवेणी -२, का वडा अध्यक्ष पुष्पा आलेमगरले महिलाको क्षमता विकास गर्ने उद्देश्यले उद्घोषण तालिमको आयोजना गरिएको बताउनुभयो । आफ्नो कार्यकालमा महिलाहरूलाई क्षमतावान बनाउन, विभिन्न सीपमुलक तालिम प्रदान गरि आत्मनिर्भर बनाउन कुनै कसर बाँकी नराखी काम गर्ने समेत वडा अध्यक्ष पुष्पा आलेमगरले बताउनुभयो ।तालिमको समापन कार्यक्रममा वडा सदस्य लगायतको सहभागिता रहेको थियो ।


    सात दिन सम्म वडा नम्बर २ को मगर सामुदायिक भवनको हलमा भएको उद्घोषण तालिममा वडा भित्र रहेका विभिन्न टोलका गरि करिब ३५ जना महिलाहरूको सहभागिता रहेको थियो । सात दिने तालिममा नवलपुर पे्रसका प्रबन्ध निर्देशक दयाराम आचार्यले सहजिकरण गर्नुभएको थियो ।

    Post Views: 152

    प्रकाशित मिति: २०८० जेष्ठ ३, बुधबार १३:१६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता
    स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह
    लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज
    ताजा अपडेट
    • १. २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता

    • २.

    • ३. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ४. युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो

    • ५. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    चर्चित
    • १. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • २. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ३. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    • ४.

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.