• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सुनवल नगरपालिकामा आगामी आवको बजेटका लागि छलफल

  •  
  • २०८० जेष्ठ २३, मंगलवार १८:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट, नीति तथा कार्यक्रम तयारीका लागी सुनवल नगरपालिकाले पुर्व बजेट छलफल कार्यक्रम गरेको छ । नगरको समृद्धिको लागी सुनवल नगरभित्र रहेका राजनैतिक दल, वुद्धिजिवी प्रभुत्व व्यक्ति, विभिन्न संघ संस्थाहरुसँग सुझाव संकलन गरेको हो ।

    नगरपालिकालाई समृद्ध सुनवल बनाउनका लागी कृषि, पुर्वधार, पर्यटन, उद्योग, धार्मिक र ऐतिहसिक पक्षहरुमा समेत नगरपालिकाको विशेष ध्यान दिनुपर्ने छलफल कार्यक्रममा सहभागिहरुले सुझाब दिएका थिए ।

    छलफलबाट आएका सुझाबहरुलाई मध्यनजर गर्दै आगामि नीति,बजेट तथा कार्यक्रमहरु बनाउने नगरप्रमुख विमला अर्यालले बताउनुभयो । सुनवल नगरपालिकाको विकासको लागी सम्पुणर् नगरवासी, वुद्धिजिवी, राजनैतिक दल, निर्वतमान जनप्रतिनिधि, विभिन्न संघसस्था सवैको साथ सहयोग र सहकार्य अपरिहार्य रहेको नगरप्रमुख अर्यालले बताउनुभयो ।

    छलफल कार्यक्रममा प्रमुख अतिथि लुम्विनी प्रदेश सभा सदस्य खड्क वस्नेतले काम गर्न सक्ने योजना मात्रै अगाडी वढाउन सुझाब दिनुभयो । सुनवल नगरपालिकाको विकासका लागी आफ्नो् पुरै साथ समर्थन रहेको बताउदै जनताको आवश्यकता पुरा गर्न सकिने गरि योजना वनाउन समेत वस्नेतले जोड थियो ।

    त्यस्तै जिल्ला समन्वय समिति प्रमुख भगौती प्रसाद यादवले नगरपालिकाको समग्र नीति कार्यक्रममा कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । सिमित स्रोत साधानका विच पनि समृद्ध सुनवल बनाउन ठोस योजना बनाउनुपर्ने प्रमुख यादवको भनाई थियो ।

    त्यस्तै सुनवल नगरपालिकाका निर्बतमान नगरप्रमुख भिम बहादुर थापाले सुनवल नगरपालिकाको पुर्व योजनाहरुलाई वर्तमान स्थानिय सरकारले पनि अपनत्वबोध गर्दै निरन्तरता दिनुपर्ने बताउनुभयो । निर्वतमान नगरप्रमुख थापाले आगामी नीति तथा कार्यक्रमहरु वास्तविक तथ्याङकको आधारमा बनाउनुपर्नेमा समेत जोड दिनुभयो ।

    छलफल कार्यक्रममा सुझाब राख्दै राष्ट्रिय भुमि अयोग पश्चिम नवलपरासीका अध्यक्ष देवराज भण्डारीले समग्र सुनवल विकासको लागी प्राविधिक शिक्षामा जोड दिनुपर्ने बतउानुभयो ।
    नगरपालिकाका नगरउपप्रमुख सुर्य प्रसाद दुवेको स्वागत मन्तब्य तथा प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले प्रकाश पारेको कार्यक्रमको संचालन नगरपालिकाका योजना शाखा प्रमुख पुरुषोत्तम ढकालले गर्नुभएको थियो ।

    Post Views: 142

    प्रकाशित मिति: २०८० जेष्ठ २३, मंगलवार १८:५५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.