• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

महाकवि देबकोटा माविद्धारा मदरसालाई पाठ्यपुस्तक र फर्निचर सहयोग

  •  
  • २०८० जेष्ठ २५, बिहीबार १८:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल । महाकवि देबकोटा नमुना माबी सुनवल ४ ले वडा नम्बर ९ मा अवस्थित मदरसालाई पाठ्यपुस्तक सहित फर्निचर हस्तान्तरण गरेको छ । नमुना बिधालयको सुचक अन्तर्गत फिडर बिद्यालयलाई फर्निचर सहित पाठ्यपुस्तक हस्तान्तरण गरेको बिधालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालले बताउनु भयो । त्यस्तै सोही कार्यक्रममा महाकवि देबकोटा नमुना माबिले मुलपानी सामुदायिक बनमा खानेपानी फिल्टर ब्यवस्थापनको लागि प्रस्ताव पेस गरेको अध्यक्ष अर्यालले बताउनुभयो ।

    पाठ्यपुस्तक सहित फर्निचर हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी मुलपानी सामुदायिक बनका अध्यक्ष यज्ञ प्रसाद पान्डेले महाकबी देबकोटाले मदरसालाई गरेको सहयोग अत्यन्तै सरहानिय रहेको भन्दै महाकबी देबकोटाको स्वच्छ खानेपानी ब्यवस्थापन मा सहयोगको लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।


    त्यस्तै सुनवल नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बालकृष्ण पङ्गेनिले फर्निचर र पाठ्यपुस्तक देबकोटा विद्यालयले सहयोग गरेको प्रति आभार ब्यक्त गर्दै समाजमा रहेका सबै सँघ सँस्था एक अर्काको परिपुरक भै समाज रुपान्तरण गर्नु पर्ने बताउनु भयो ।

    त्यस्तै फर्निचर र पाठ्यपुस्तक सहयोग गरेकोमा मदरसाका अध्यक्ष सतार मियाले महाकवि देवकोटा नमुना माबिलाई धन्यवाद दिनुभयो ।

    शिक्षक अभिभावक सघंका अध्यक्ष डिल्ली राम शर्माको स्वागत मन्तब्य रहेको कार्यक्रममा बिधालय ब्यवस्थापन समिती सदस्यहरु, शिक्षक अभिभावक सघंका सदस्यहरु मदरसाका प्रध्यानाध्यापक लगायतको उपस्थिति रहेको थियो ।

    Post Views: 131

    प्रकाशित मिति: २०८० जेष्ठ २५, बिहीबार १८:१५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.