• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सुनवल युनाईटेडमा एक दिवसिय अङ्ग्रेजी स्क्रयावल अभ्यास कार्यक्रम सम्पन्न

  •  
  • २०८० श्रावण १३, शनिबार १८:२६ प्रकाशित
    • अ-
    • अ
    • अ+


    सुनवल । प्याब्सन सुनवलको आयोजनामा एक दिवसिय अङ्ग्रेजी स्क्रयावल सहजिकरण तथा अभ्यास कार्यक्रम सम्पन्न भएको छ । सुनवल ४ स्थित सुनवल युनाईटेड इङ्गिलस वोर्डिङ सेकेन्डरी स्कुलमा सम्पन्न कार्यक्रममा प्याब्सन सुनवलका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता तथा प्याब्सन लुम्विनी प्रदेश सचिव धनराज चापागाईको प्रमुख आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा सुनवल युनाईटेड स्कुलका अङ्ग्रेजी स्क्रयावलको अन्तराष्ट्रिय स्तरको खेलमा समेत सहभागि विद्यार्थी मिसन पंगेनीले अभ्यास कार्यक्रममा सहजिकरण गर्नुभएको प्याब्सन सचिव चोलाकान्त रेग्मीले जानकारी दिनुभयो । कार्यक्रममा सुनवल प्याव्सन अन्र्तगत रहेका विभिन्न विद्यालयका ४२ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । अङ्ग्रेजी स्क्रयावल अभ्यासले विद्यार्थीहरुको अंग्रेजी भाषाका शब्दहरु सृजना गर्ने क्षमताको विकास गर्ने बताईन्छ ।

    प्याव्सन कोषाध्यक्ष नरिश्वर पौडेलको स्वगत मन्तव्य रहेको कार्यक्रममा प्याव्सन नवलपरासीका सल्लाहकार थमन शेरचन, प्याब्सन जिल्ला वरिष्ठ उपाध्यक्ष डम्मरबहादुर गुरुङ, प्याव्सन सुनवलका सल्लाहकार कृष्ण प्रसाद काफ्ले लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    Post Views: 215

    प्रकाशित मिति: २०८० श्रावण १३, शनिबार १८:२६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस
    नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद
    सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास
    ताजा अपडेट
    • १. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • ४. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ५. बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग

    चर्चित
    • १. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • २. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ३. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ४. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.