• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

गरिवी न्युनिकरणमा सामुदायिक वनको भुमिका विषयक अन्तरक्रिया

  •  
  • २०८० श्रावण २५, बिहीबार १८:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+


    सुनवल । सामुदायिक वन दिवस दिवसको अवसरमा आज पश्चिम नवलपरासीको सुनवलमा गरिवी न्युनिकरणमा सामुदायिक वनको भुमिका विषयक अन्तरक्रिया गरिएको छ । सुनवल नगरपालिका वन वातावरण तथा विपद् व्यवस्थापन समिति र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल नगर महासंघ सुनवलको संयुक्त आयोजनामा अन्तरक्रिया गरिएको हो ।

    नगरपालिकाका वन वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक एवं सुनवल वडा नं. ६ का वडाध्यक्ष हिमलाल शर्मा चापागाईको अध्यक्षता तथा सुनवल नगरपालिका नगर प्रमुख विमला अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा डिभिवन वन कार्यालय नवलपरासीका प्रमुख महेन्द्र वाग्लेले वनलाई उत्पादन, रोजगारी र संरक्षणको रुपमा अगाडी बढाउनुपर्ने बताउनुभयो । वनलाई उद्यमको रुपमा अगाडी बढाएर रोजगारी सिर्जना गर्नुपर्ने उहाको भनाई थियो । सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रिय सदस्य कमल परियारले वन विनाशले खानेपानीका मुहान सुक्दै गएको बताउदै सामुदायिक वनमा सरकारले लगाएको २५ प्रतिशत कर एकद्धार प्रणालीमा हुनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रिय सदस्य टिचन गुरुङ, खानेपानी महासंघ प्रदेश अध्यक्ष थान प्रसाद गैरे, जिल्ला अध्यक्ष शारदा पोखरेल, लगायतले आ आफ्ना भनाई राख्नुभएको थियो । नगर महासंघ अध्यक्ष कणर् बहादुर शेनको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन नगरपालिकाका वन अधिकृत विशाल न्यौपानेले गर्नुभएको थियो ।


    नेपालको कुल भू-भागको ४४ दशमलव ७४ प्रतिशत क्षेत्रफल वनले ढाकेको छ । नेपालमा अहिले २२ हजार ५ सयभन्दा धेरै सामुदायिक वन उपभोक्ता समूहले झण्डै २३ लाख ६० हजार राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र उपयोग गरिरहेका छन् ।वन विभागका अनुसार यसबाट झण्डै ३० लाख ८८ हजार लाभान्वित भएका छन् । वनको संरक्षण, व्यवस्थापन र सदुपयोगको जिम्मेवारी स्थानीय उपभोक्तालाई नै दिनुपर्छ भन्ने अवधारणाकासाथ चार दशक अघि शुरु भएको सामुदायिक वन कार्यक्रम अहिले नेपालमा मात्र नभइ विश्वभर नै नमुना कार्यक्रमका रुपमा परिचित छ ।

    Post Views: 172

    प्रकाशित मिति: २०८० श्रावण २५, बिहीबार १८:२३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै
    ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न
    लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना
    ताजा अपडेट
    • १. करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै

    • २. ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न

    • ३. लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना

    • ४. ड्रीम अन एजुकेशनल कन्सल्टेन्सीको बहुप्रतीक्षित “इनोभेसन डे २.०” कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ५. सोन्या गुरुङद्वारा नेपाली कपडा र गहनाको अन्तर्राष्ट्रिय प्रस्तुति

    चर्चित
    • १. ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न

    • २. ड्रीम अन एजुकेशनल कन्सल्टेन्सीको बहुप्रतीक्षित “इनोभेसन डे २.०” कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३. सोन्या गुरुङद्वारा नेपाली कपडा र गहनाको अन्तर्राष्ट्रिय प्रस्तुति

    • ४. करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै

    • ५. लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.