• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

जिसन नवलपरासीद्धारा क्जि हन्ट, न्यु लिटिल बुद्ध प्रथम

  •  
  • २०८० श्रावण २६, शुक्रबार १८:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+


    सुनवल । जिसन नवलपरासीको आयोजनामा सञ्चालित हाजिरी जवाफ प्रतियोगिता क्जि हन्ट सम्पन्न भएको छ । जिसन नवलपरासी अध्यक्ष डम्बर बहादुर गुरूङको अध्यक्षता तथा सुनवल नगरपालिकाकी नगरप्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यता भएको कार्यक्रम बोल्दै नगर प्रमुख अर्यालले अतिरिक्त क्रियाकलापबाट बिद्यार्थीको क्षमता अभिबृद्वि हुने बताउनुभयो । उहाले अनुशासन निरन्तर रुपमा कृयशिल हुनुपर्ने जोड दिदै व्यक्तित्व बिकासका लागि यस्ता कार्यक्रम भइरहनु पर्ने बताउनुभयो ।


    वरिष्ठ उपाध्यक्ष थमन शेरचनको स्वागत तथा सहसचिव बलिराम यादवको संचालन रहेको कार्यक्रममा कार्यक्रम संयोजक पदम चन्द ठकुरीले कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो । प्रतियोगितामा २७ बिद्यालयको सहभागीता रहेको थियो । कार्यक्रममा सल्लाहकार ईन्द्र गुरूङ , यमबहादुर थापा, सन्तोष रौनियार , लगायतले आ आफ्ना भनाई राख्नुभएको थियो।

    २७ बिद्यालयको सहभागीता रहेको प्रतियोगितामा न्यु लिटिल बुद्ध सेकेण्डरी स्कुल सुस्ता प्रथम, सिद्धार्थ सिसुसदन सेकेण्डरी स्कुल सुनवल दोस्रो , पाइनीर ईङ्गिलस बोर्डिङ्ग स्कुल सुनवल तेस्रो रे लिटिल स्टेप सेकेण्डरी स्कुल अरुणखोला सान्त्वना भएका छन् ।

    Post Views: 209

    प्रकाशित मिति: २०८० श्रावण २६, शुक्रबार १८:१९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस
    नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद
    सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास
    ताजा अपडेट
    • १. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • ४. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ५. बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग

    चर्चित
    • १. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • २. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ३. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ४. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.